नेपाल टेलिकमले निर्वाचनकाे अवसरमा ल्यायाे अफर

  २०७९ वैशाख २४ गते १९:२०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।

अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै, ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.