सेवा

  २०७९ वैशाख २५ गते १२:४९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल...

  २०७९ वैशाख २५ गते १२:०३     विकासन्युज

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा संचालक संघले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जानकारी दिएको हो...

  २०७९ वैशाख २५ गते ११:४८     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य...

  २०७९ वैशाख २५ गते १०:०९     विकासन्युज

काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा...

  २०७९ वैशाख २४ गते १९:२०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा...

  २०७९ वैशाख २४ गते १३:०८     विकासन्युज

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको...

  २०७९ वैशाख २३ गते १९:५८     विकासन्युज

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म ६ हजारभन्दा बढी युरोपेली पर्यटक भित्रिएका छन् । सो अवधिमा जिल्लामा छ हजार ५८४ जना युरोपेली...

  २०७९ वैशाख २३ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक...

  २०७९ वैशाख २३ गते १४:४२     विकासन्युज

काठमाडाैं । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न...

  २०७९ वैशाख २३ गते १३:१२     विकासन्युज

जनकपुर । मधेस प्रदेस कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेसका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित...

  २०७९ वैशाख २३ गते ११:४८     विकासन्युज

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान समेत बन्द हुने भएको छ । निर्वाचन आयोगले आन्त्रिक उडान सँगै मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।...

  २०७९ वैशाख २३ गते १०:४६     विवश कुलङ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गर्न न वास्तविक नाम चाहिन्छ न कुनै पहिचान खुल्ने कागजात नै । त्यसकारण क्रिप्टोकरेन्सी कारोबार नेपाल प्रहरीको टाउको दुखाइको विषय बनेको छ । यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज...

  २०७९ वैशाख २३ गते १०:४५     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले...

  २०७९ वैशाख २२ गते १७:५५     विकासन्युज

काठमाडौं । खातामा प्रयाप्त रकम हुँदा पनि नेपाल वायुसेवा निगमले किस्ता नतिरेको बुझिएको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खातामा रकम राखेर जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी...

  २०७९ वैशाख २२ गते १६:३१     विकासन्युज

काठमाडाैं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात जलानलाई नेपाल सरकार सञ्चार...

  २०७९ वैशाख २२ गते १५:१५     विकासन्युज

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु...

  २०७९ वैशाख २२ गते १५:०४     विकासन्युज

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

  २०७९ वैशाख २२ गते १४:११     विकासन्युज

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको बताउँछन् । उनीहरू यस्तो बाध्यताले व्यवसायमा समस्या थपिँदै गएको...

  २०७९ वैशाख २२ गते १३:१८     विकासन्युज

काठमाडाैं । कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौंसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका साथै भरिभराउ...

  २०७९ वैशाख २२ गते ११:२७     विवश कुलङ

काठमाडौं । गाडी ग्यारेजमा काम गर्ने एक नेपाली आफ्नै बुलबुतामा काम गरिरहेको हुन्छ । उसको तलबले सामान्य खान लाउन पुगेकै छ । एकदिन ह्वाट्स एपमा अपरिचितसँग कुरा हुन्छ । केहीदिनको बोलचालपछि आफू भारतीय नागरिक...