सेवा

  २०७९ वैशाख १७ गते १५:४०     विकासन्युज

काठमाडाैं  । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान...

  २०७९ वैशाख १७ गते १५:३२     विकासन्युज

काठमाडाैं । शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित...

  २०७९ वैशाख १६ गते १३:३९     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत यही वैशाख १७ गते निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालले बिहान ८ बजेदेखि १० बजे र बिहान ९ बजेदेखि साढे १० बजेसम्म गरी दुई...

  २०७९ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडौं । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक...

  २०७९ वैशाख १५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

  २०७९ वैशाख १५ गते १८:२०     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका पौने ६ बजे परीक्षण उडान सफल भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको...

  २०७९ वैशाख १५ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् ।...

  २०७९ वैशाख १५ गते ११:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन्...

  २०७९ वैशाख १५ गते १०:१७     विकासन्युज

काठमाडौं । सन् २०१५ बाट निर्माणको थालनी भएको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार परीक्षण उडान हुने भएको छ ।गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरिएको उक्त विमानस्थलमा आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले...

  २०७९ वैशाख १५ गते ८:५५     विकासन्युज

काठमाडौं । आजदेखि रात्रीकालिन उडान हुने आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर...

  २०७९ वैशाख १४ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै...

  २०७९ वैशाख १४ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका...

  २०७९ वैशाख १४ गते १७:१९     विकासन्युज

सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेसँगै उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत कार्यान्वयन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आईतबार...

  २०७९ वैशाख १४ गते १७:०५     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको सो विमानस्थलमा नेपाल वायुसेवा...

  २०७९ वैशाख १४ गते १४:२४     विकासन्युज

काठमाडौं । भिभोले नेपाली बजारमा वाई-३३ एस स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस भिभो ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप छ । भिभोका वाई सिरिजका स्मार्टफोनहरू...

  २०७९ वैशाख १४ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई आगामी आर्थिक वर्ष २०८९/०८० को बजेट निर्माणमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न २३ बुँदे सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई...

  २०७९ वैशाख १४ गते ११:२९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो ग्राहकहरुका लागि नयाँ कम्बो प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबिपिएसकाे ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो । मासिक ६९९ रुपैयाँ,...

  २०७९ वैशाख १४ गते ११:१३     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका...

  २०७९ वैशाख १४ गते १०:०९     विकासन्युज

काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा...

  २०७९ वैशाख १३ गते १४:५५     दीपकप्रसाद दाहाल

१० हजार वर्ष अगाडिदेखि १७०० सम्म आउँदा विश्वको जनसंख्या ४ करोडदेखि मुस्किलले ६० करोड पुगेको थियो । तर, २१औं शताब्दीमा आइपुग्दा विश्वको जनसंख्या झण्डै ८ अर्ब पुग्नै लागेको छ । यसरी जनसंख्या बढ्नुको दुईटा...