सेवा

  २०७९ साउन ३ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु...

  २०७९ साउन २ गते २०:०८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१...

  २०७९ साउन २ गते १९:१५     विकासन्युज

काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् ।...

  २०७९ साउन २ गते १८:५८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।...

  २०७९ साउन २ गते १८:१५     नारायण अर्याल

काठमाडौं । पैसाको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरूको पनि बैंक सञ्चालनमा ल्याएको छ । कुनै शिक्षक वा शिक्षिका...

  २०७९ साउन २ गते १६:५९     विकासन्युज

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर...

  २०७९ साउन २ गते १६:२७     विकासन्युज

काठमाडौं । सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ४८...

  २०७९ साउन २ गते १४:०३     विकासन्युज

नवलपुर । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा...

  २०७९ साउन २ गते १३:०७     विकासन्युज

काठमाडौं । एसईईको नतिजा आउने बेला भइसकेको छ । एसईईको परीक्षा दिएर बसेका धेरै विद्यार्थीले के पढ्ने भनेर सोंचिरहेका छन् । आगामी दिनमा आफुले पढ्ने विषयको बारेमा कतिपय विद्यार्थीले आफ्नै रुची र क्षमताअनुसारको निर्णय...

  २०७९ साउन २ गते १०:४७     विकासन्युज

काठमाडौं । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका...

  २०७९ साउन २ गते ९:१९     विकासन्युज

काठमाडौं ।  देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो...

  २०७९ साउन १ गते १६:२१     विकासन्युज

काठमाडाैं । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएकाे सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीकाे अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस...

  २०७९ साउन १ गते १४:०९     विकासन्युज

काठमाडौं । किष्ट मडिकल कलेजमा नेपालकै पहिलोपटक पाखुराको जोर्नी खुस्किएको व्यक्तिको नयाँ विधिबाट अपरेशन भएको छ । बरिष्ठ आर्थ्रोस्कोपिक एण्ड स्पोर्टस सर्ज डा. अमित जोशी नेतृत्वको टिमले नेपालमै पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट जोर्नी खुस्किएको...

  २०७९ साउन १ गते १३:३५     विकासन्युज

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ सेवा र जनरल बेड सेवामा निःशुल्क व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक...

  २०७९ साउन १ गते १३:०३     विकासन्युज

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित...

  २०७९ साउन १ गते १२:५५     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन (इड्ज) प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको स्कुलले जनाएकाे छ । स्कुलकाे...

  २०७९ साउन १ गते १२:१७     विकासन्युज

काठमाडौं । कक्षा १२ को नतिजा आउन केही समय मात्रै बाँकी छ । कक्षा १२ को परिक्षा दिएर बसेका मध्ये ठूलो संख्याका विद्यार्थीहरुले विदेश गएर पढाई र आम्दानीलाई सँगसँगै अगाडि बढाउँछन् । स्नातक तह...

  २०७९ साउन १ गते ११:४४     विकासन्युज

धादिङ । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई...

  २०७९ साउन १ गते ९:१८     विकासन्युज

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल...

  २०७९ असार ३२ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १...