सेवा

  २०७९ असार २४ गते १९:२६     प्रकाश सिलवाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८औं दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्र्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका ६३ हजार १३७ विद्यार्थीले भाग लिने भएका छन् । यो सङ्ख्या गत ४७औं दीक्षान्त समारोहकोभन्दा दोब्बर रहेको...

  २०७९ असार २४ गते १३:५८     विकासन्युज

झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । ‘बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित...

  २०७९ असार २४ गते १०:११     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा  ल्याएको जनाएको छ । यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता...

  २०७९ असार २४ गते ९:४६     विकासन्युज

काठमाडौं । औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले बिहीबमर सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर...

  २०७९ असार २४ गते ९:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ...

  २०७९ असार २४ गते ९:१२     विकासन्युज

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै...

  २०७९ असार २३ गते १८:४२     विकासन्युज

दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३...

  २०७९ असार २३ गते १७:४५     विकासन्युज

नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन...

  २०७९ असार २३ गते १७:२४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए ।...

  २०७९ असार २३ गते १७:१२     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत असार २५ गते विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९...

  २०७९ असार २३ गते १०:२४     विकासन्युज

काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौंमा बिजुली बस सञ्चालन गर्ने भएको छ । चीनबाट पहिलो चरणमा काठमाडौं आइपुगेका तीन थान बसबाट साझाले आजदेखि सञ्चालनमा ल्याउन लागेको हो । चीनबाट आएका उक्त बसको सडक भार...

  २०७९ असार २३ गते १०:०५     विकासन्युज

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौंडाका...

  २०७९ असार २३ गते ९:२९     विकासन्युज

काठमाडौं । नबिल र नेपाल बङ्गलादेश (एनबी) बैंकको बैंकिङ्ग कारोबार केही दिनका लागि बन्द हुने भएको छ । नबिलले एनबीलाई गाभेसँगै दुई बैंकबीच एकीकृत कारोबार गर्नको लागि एनबीको बिहीबारदेखि र नबिलको शुक्रबारदेखि बैंकिङ्ग सेवा...

  २०७९ असार २२ गते १७:४५     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल...

  २०७९ असार २२ गते १६:५१     विकासन्युज

काठमाडाैं । हवाइ भाडाकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ ले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्चालक संघले बिहिबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको...

  २०७९ असार २२ गते १६:०९     विकासन्युज

काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाैँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए । ती...

  २०७९ असार २२ गते १३:०६     विकासन्युज

काठमाडौं । आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो...

  २०७९ असार २२ गते १२:१९     विकासन्युज

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध...

  २०७९ असार २१ गते १४:३७     विकासन्युज

काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यतीले मनोरञ्जन सेवा सुरु गर्न लागिएको जनाएको हो...

  २०७९ असार २१ गते १०:४५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन् । सोमवार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन...