एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि

  २०७९ साउन २ गते १६:२७     विकासन्युज

काठमाडौं । सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

यस्तै आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.