सेवा

  २०७९ भदौ ३ गते ११:२०     विकासन्युज

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर...

  २०७९ भदौ २ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको...

  २०७९ भदौ २ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४२ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रिमतको कूल संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । यस्तै २४...

  २०७९ भदौ २ गते १५:२१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी...

  २०७९ भदौ २ गते १५:०८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो ।...

  २०७९ भदौ २ गते ११:३०     विकासन्युज

काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो । यससँगै...

  २०७९ भदौ १ गते १९:२५     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको नयाँ प्रसूति भवन सञ्चालनमा आएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले निर्माण गरेको यो भवन आजदेखि सञ्चालनमा आएको हो । सहरी विकासमन्त्री मेटमणि...

  २०७९ भदौ १ गते १८:०२     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...

  २०७९ भदौ १ गते १७:०७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २...

  २०७९ भदौ १ गते ७:२३     विकासन्युज

बैतडी । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप...

  २०७९ भदौ १ गते ७:१०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको गत साउन १६ गते बसेको बैठकले अस्पताललाई तीन...

  २०७९ साउन ३१ गते १५:१६     विकासन्युज

काठमाडौं । सनवे कलजेले बेलायतको युनिभर्सिटीको सम्बन्धनमा डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको छ । कलेजका एकेडेमीक डाइरेक्टर प्रमोद पौडेलले सनवे कलजेले नेपालमै पहिलो पटक डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको...

  २०७९ साउन ३१ गते १३:५६     विकासन्युज

पाल्पा । एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।...

  २०७९ साउन ३० गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट एमडिएमएस लागु गर्ने निर्णय  गरेको छ । सोल्टी होटलमा सम्पन्न भएको ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो । एमडिएमएस प्रणाली अनधिकृत...

  २०७९ साउन ३० गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते,...

  २०७९ साउन ३० गते १५:३३     विकासन्युज

काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक...

  २०७९ साउन ३० गते १५:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएका छन् । मन्त्री खापुङले सोमबार काठमाडौंमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वास्थ बीमा सम्बन्धी...

  २०७९ साउन ३० गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँले बढेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँले बढेको हो । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण...

  २०७९ साउन ३० गते ११:२७     विकासन्युज

चितवन । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा...

  २०७९ साउन २९ गते १९:४५     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले साउन २९ गते पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र...