एनएमबिका ग्राहकले बुद्ध र यति एयरको टिकट काट्दा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने

<p>काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५०० रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएकाेच हाे । यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स [&hellip;]</p>

काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ ।

बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५०० रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएकाेच हाे ।

यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

Share News