सेवा

  २०७५ साउन १७ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कर्णाली प्रदेश नं. ६ मा रहेका गरिब तथा निःसहाय बालबालिकालाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले उक्त जिल्लाका शिक्षा, स्वास्थ्यबाट बन्चित...

  २०७५ साउन १७ गते १४:१५     विकासन्युज

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक...

  २०७५ साउन १६ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी...

  २०७५ साउन १६ गते १७:३७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २३औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग...

  २०७५ साउन १६ गते १७:२६     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले म्याग्दीको अन्नपूर्ण र मंगला गाउँपालिकामा नयाँ शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । सो मध्ये अन्नपूर्ण शाखाको उद्घाटन सोही...

  २०७५ साउन १६ गते १३:४३     विकासन्युज

काठमाडौं । ग्लोबल कीटेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ । रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा...

  २०७५ साउन १६ गते १२:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार...

  २०७५ साउन १६ गते १२:३८     डोमी शेर्पा

काठमाडौं। स्वास्थ्य सेवा विभागले देशको हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ। चालु आर्थिक बर्षमा देशका बिभिन्न सरकारी अस्पतालमा  स्थनपान कक्ष स्थापना गराउने र त्यसपछि उधोग प्रतिष्ठान, सरकारी कार्यालयलगायत हरेक क्षेत्रमा पनि उक्त...

  २०७५ साउन १६ गते १२:२३     विकासन्युज

एजेन्सी । आईफोन निर्माता एप्पल इंकको नाफा ३० प्रतिशत बढेको छ । एप्पलको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । यो हालसम्मको सर्वाधिक नाफा हो । प्रक्षेपण भन्दा आईफोनको बिक्रीमा केही...

  २०७५ साउन १५ गते १७:३९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले दाङको तुल्सीपुरमा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तुल्सीपुर उप-महानगरपालिकाका उप मेयर माया आर्चायले गरेका छन् । यस शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा...

  २०७५ साउन १५ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै...

  २०७५ साउन १५ गते १२:३४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडको उपचार सेवामा विशेष छुट पाउने छन् । दुई कम्पनीबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।...

  २०७५ साउन १४ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सिइअाे रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक...

  २०७५ साउन १४ गते १८:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई...

  २०७५ साउन १४ गते १६:५९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ललितपुरको सानेपामा ९५औँ शाखा विस्तार गरेको छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै...

  २०७५ साउन १४ गते १६:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र पोखरको मुनाल बचत तथा ऋण सहकारीबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले हस्ताक्षर...

  २०७५ साउन १४ गते १६:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ३ स्थानमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषाको बिरेन्द्र बजारमा शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हाे। उक्त शाखा कार्यालयहरुको...

  २०७५ साउन १४ गते १५:४०     विकासन्युज

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा...

  २०७५ साउन १४ गते १४:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न...

  २०७५ साउन १३ गते १८:२९     विकासन्युज

काठमाडौं । देशमा वित्तिय साक्षरता बढाउने उद्देश्य अनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ बर्षको लामो अनुसन्धान पछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न...