८५२ जनामा कोरोना संक्रमण पुष्टि

  २०७९ भदौ १ गते १७:०७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार ३८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७६ जना तथा एन्टिजेन विधिबाट २ हजार ५०७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३२८ जना निको भएका छन् भने १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.