सेवा

  २०७९ मंसिर १५ गते ११:५३     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । विमानस्थलमा जडान गरिएको उपकरण परीक्षणका क्रममा विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा बिहीबारको उडान प्रभावित हुने भएको हो । विमानस्थल कार्यालयले...

  २०७९ मंसिर १५ गते ११:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन...

  २०७९ मंसिर १४ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ...

  २०७९ मंसिर १४ गते १५:५०     विकासन्युज

ढोरपाटन । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा...

  २०७९ मंसिर १४ गते १५:२२     नारायण अर्याल

काठमाडौं । सिंहदरबार बैद्यखानाले झण्डै ४ सय वर्षको इतिहास बोकेको छ । नेपालका जिवित संस्थाहरुमध्ये लामो इतिहास बोकेको मध्येमा पर्छ वैद्यखाना । तर, पछिल्लो समयभने बैद्यखाना निकै ठूलो संकटको बीचबाट गुज्रिरहेको छ । सिंहदरबारको...

  २०७९ मंसिर १४ गते १२:४२     विकासन्युज

  कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न...

  २०७९ मंसिर १४ गते १०:३४     विकासन्युज

ढोरपाटन । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन...

  २०७९ मंसिर १४ गते ९:४९     विकासन्युज

  पर्वत । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । ‘अहिलेसम्म जिपलाइनमा...

  २०७९ मंसिर १३ गते २०:४१     विकासन्युज

काठमाडौं । हेराल्ड कलेज काठमाडौले दीक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । स्नातक (ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जना विद्याथीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर...

  २०७९ मंसिर १३ गते १८:३७     विकासन्युज

काठमाडौं । डिजिटल स्वास्थ्य सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यही मंसिर १२ र १३ गते गरी दुई दिनसम्म आयोजन भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो । वी.पी. कोईराला स्वास्थ्य विज्ञान...

  २०७९ मंसिर १३ गते १८:२२     विकासन्युज

काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई...

  २०७९ मंसिर १३ गते १५:१५     विकासन्युज

काठमाडौं । पर्यटकीय नगरी पोखरा कास्कीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु...

  २०७९ मंसिर १३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपालको उडड्यन क्षेत्रको स्थलगत अध्ययन गर्न युरोपेली युनियन (ईयु) का प्रतिनिधि नेपाल आउने भएका छन् । सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई कालोसूचिमा राख्दै आएको छ । नेपाली वायुसेवालाई २०७० मंसिरदेखि लगाएको...

  २०७९ मंसिर १३ गते ११:००     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा २८ जना विद्यार्थीले दीक्षान्त पदक प्राप्त गर्ने भएका छन् । साथै ती विद्यार्थीहरुले विभिन्न प्रकृतिका पुरस्कार प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले मंगलबार एक सूचना...

  २०७९ मंसिर १३ गते १०:०८     विकासन्युज

सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल,...

  २०७९ मंसिर १३ गते ९:५९     विकासन्युज

  त्रिवेणी । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा...

  २०७९ मंसिर १२ गते १८:०१     विकासन्युज

एजेन्सी । कपाललाई बाक्लो र चम्किलो बनाउन चाहनुहुन्छ भने नुहाउँदा स्याम्फुको प्रयोग निकै महत्वपूर्ण हुन्छ । टाउकोमा मालिस गर्दा रक्तसञ्चारमा सुधार हुन्छ । जसले कपाल बढाउन मद्दत गर्छ । अर्कोतर्फ टाउकोको मसाजका लागि विशेष...

  २०७९ मंसिर १२ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद भवन रहेको बिरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) हल तत्काल खालि गर्नुपर्ने बताएका छन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हलको आवश्यक रहेको बताउँदै...

  २०७९ मंसिर १२ गते १७:२३     विकासन्युज

एजेन्सी । हामीले हरेक दिन मोवाइलबाट डाटा चोरिएको खबर सुनिरहेका छौं । आजकल डाटा धेरै तरिकाले चोर्ने काम भइरहेको हुन्छ । कहिले फेसबुकको डाटा लीक भइरहेका छन् त कहिले कुनै सपिङ साइटको डाटा लीक...

  २०७९ मंसिर १२ गते १६:५३     विकासन्युज

एजेन्सी । गर्भावस्थामा गीत सुन्दा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ । संगीत सुन्नु तपाईंको मूडलाई ठिक गर्न र तनाव कम गर्नको लागि उत्तम विकल्प हो। संगीतमा तनावलाई कम गर्ने शक्ति हुन्छ, त्यसैले...