सेवा

  २०७९ कार्तिक २० गते १०:४६     विकासन्युज

दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गरे...

  २०७९ कार्तिक २० गते १०:२९     विकासन्युज

कैलाली । दशैं–तिहारपछि कैलालीको टीकापुर उद्यान पार्क पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज पिकनिक खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै...

  २०७९ कार्तिक २० गते १०:१३     विकासन्युज

तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका...

  २०७९ कार्तिक २० गते ९:५१     विकासन्युज

बलेवा । हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको...

  २०७९ कार्तिक १९ गते १७:५३     विकासन्युज

काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो । स्टार्टप एण्ड...

  २०७९ कार्तिक १९ गते १७:४१     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३...

  २०७९ कार्तिक १९ गते १५:५३     विकासन्युज

एजेन्सी । चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अध्यक्ष यु चेंगडोंग ले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले ४ वर्षको निरन्तर प्रयासमा आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ निर्माणको परिपक्क...

  २०७९ कार्तिक १८ गते १८:०५     विकासन्युज

काठमाडाैं ।  पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल...

  २०७९ कार्तिक १८ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा भैरहवा–कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी...

  २०७९ कार्तिक १८ गते १५:१०     विकासन्युज

काठमाडाैं । लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप...

  २०७९ कार्तिक १८ गते १३:४४     विकासन्युज

  कम्पाला । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी...

  २०७९ कार्तिक १८ गते ९:५७     विकासन्युज

भरतपुर । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने...

  २०७९ कार्तिक १८ गते ९:२६     विकासन्युज

रामपुर । गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ । यहीँ भनाइको सुरुआत...

  २०७९ कार्तिक १७ गते १७:०५     विकासन्युज

एजेन्सी । विश्वभर निद्रा एक प्रमुख समस्या बन्दै गएको छ। हरेक ८ मध्ये एक जना अनिद्राबाट पीडित छन् । राति निन्द्रा नपुगेकाले दिन गडबडी हुँदै जानुका साथै काम गर्ने क्षमता समेत घट्दै गएको छ...

  २०७९ कार्तिक १७ गते १६:५७     विकासन्युज

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै...

  २०७९ कार्तिक १७ गते १५:३४     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय...

  २०७९ कार्तिक १७ गते १५:२०     विकासन्युज

म्याङलुङ । कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा...

  २०७९ कार्तिक १७ गते १५:०९     विकासन्युज

कुश्मा । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहन्छन् त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक...

  २०७९ कार्तिक १७ गते १४:३७     विकासन्युज

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती...

  २०७९ कार्तिक १७ गते १०:४७     विकासन्युज

एजेन्सी । नक्कली मासु र कीराहरू विश्वको कमजोर खाद्य प्रणाली ठिक गर्नका लागि वैकल्पिक आहारा हुन सक्छन् । तर, लगानीकर्ताहरु सो क्षेत्रमा लगानी गर्न उत्साहित देखिइरहेका छैनन् । आवश्यक मात्रामा सो क्षेत्रमा लगानी भइरहेको...