विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट

  २०७९ मंसिर १४ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइटिभिमा विश्व कपको प्रशारणको मज्जा पनि लिनसक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.