सेवा

  २०७९ पुष ७ गते १२:२९     विकासन्युज

काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो...

  २०७९ पुष ७ गते ११:३१     विकासन्युज

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा...

  २०७९ पुष ७ गते १०:३७     विकासन्युज

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क...

  २०७९ पुष ७ गते १०:३३     विकासन्युज

काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीको दुनियाँले खुसी भएर फर्किएर हेर्न सक्ने वर्ष बन्न सकेन । दुर्घटना, संक्रमण र पतन यति द्रुत गतिमा विकास भयो की वर्षको अन्त्यतिर आइपुग्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीको अस्तित्वको प्रश्न सोध्ने ठाउँमा...

  २०७९ पुष ७ गते १०:१५     विकासन्युज

काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानैदेखि लागेको हुस्सु र बाक्लो कुहिरोका कारण तराईका अधिकाशं विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित बनेकोे हो । काठमाडौं, बिराटनगर,...

  २०७९ पुष ७ गते ९:३१     विकासन्युज

पर्सा । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो ।...

  २०७९ पुष ७ गते ९:१४     विकासन्युज

स्याङजा। स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र पढाइ हुने उक्त...

  २०७९ पुष ६ गते १९:२२     विकासन्युज

काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी...

  २०७९ पुष ६ गते १६:००     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । उपकेयर हेल्थकेयरकी...

  २०७९ पुष ६ गते १५:४५     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ, म्यानेजमेन्ट, हस्पिटालिटी लगायतका कार्यक्रम भारतीय सहरमा...

  २०७९ पुष ६ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ...

  २०७९ पुष ६ गते १३:२४     विकासन्युज

काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो । विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु...

  २०७९ पुष ६ गते ११:३७     विकासन्युज

काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४०...

  २०७९ पुष ५ गते १३:३२     विकासन्युज

वालिङ। घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय...

  २०७९ पुष ५ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले त्रिपुुरेश्वरचोकदेखि बूढानीलकण्ठसम्मका अव्यवस्थीत तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ गतेभित्र सेवा प्रदायक कम्पनीले पोलमा राखेको तार नहटाए प्राधिकरण आफैले हटाउने चेतावनी...

  २०७९ पुष ५ गते १०:००     विकासन्युज

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ ।...

  २०७९ पुष ५ गते ९:३३     विकासन्युज

गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए...

  २०७९ पुष ५ गते ९:२९     विकासन्युज

काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट वरिपरि रहेको पुरातात्विक महत्वको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । साथै, अधिग्रहण हुने जग्गाको मुआब्जा समेत निर्धारण गरिएको छ । संस्कृति पर्यटन...

  २०७९ पुष ४ गते १९:३३     विकासन्युज

काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा द ब्रिटिस कलेजले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्राेग्राम लञ्च गर्न लागेको हो । यो प्रोग्राम द ब्रिटिस कलेजको सहायक संस्था द ब्रिटिस इन्टरनेशनल कलेजद्वारा सञ्चालन गराइनेछ । यो...

  २०७९ पुष ४ गते १७:१९     विकासन्युज

काठमाडौं । काभ्रेको खोपासीमा २ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड...