सेवा

  २०७९ पुष १३ गते १९:५१     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले दाङको घोराही सिमेन्ट उद्योग परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्दै एक्टेन्सन काउन्टर खोलेको हो । सो काउन्टरको उद्घाटन बैंकका प्रबन्ध संचालक तथा प्रमूख...

  २०७९ पुष १३ गते १६:५०     विकासन्युज

काठमाडौं । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित...

  २०७९ पुष १३ गते १६:२१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै...

  २०७९ पुष १३ गते १५:५०     विकासन्युज

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ ।...

  २०७९ पुष १३ गते १४:१८     विकासन्युज

काठमाडौं । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित...

  २०७९ पुष १३ गते १३:१६     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै रात्रीकालिन उडान हुने भएको छ । यसअघि दिउँसोको ३ बजेपछि उडान बन्द हुने पोखरामा आगामी फेब्रुअरीदेखि रात्रीकालिन उडानको तयारी थालिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)...

  २०७९ पुष १३ गते १२:४९     विकासन्युज

काठमाडौं । आगामी जनवरी १ देखि बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएकोे छ । जनवरी १ तारिखदेखि सम्पूर्ण उडान नयाँ विमानस्थबाट हुनेभन्दै बुद्धले यात्रुलाई निश्चित समयमानै चेक इनका लागि अनुरोध गरेको...

  २०७९ पुष १३ गते ९:२२     विकासन्युज

गण्डकी । ‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट...

  २०७९ पुष १२ गते १९:१८     विकासन्युज

काठमाडौं । होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रूप नेपाल भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं एनआरएन तथा द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु वस्नेत (अजित) ले उक्त ग्रूपलाई नेपालमा भित्र्याएका हुन्...

  २०७९ पुष १२ गते १८:२८     विकासन्युज

गोरखा । गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’ मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका...

  २०७९ पुष १२ गते १८:१७     विकासन्युज

झापा । धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ । प्रदेशका १४ जिल्लाबाट एक/एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो ।...

  २०७९ पुष १२ गते १७:३२     विकासन्युज

काठमाडाैं । मेटाले एचटिटि पूल बाइ एल्फलाई नेपालमा आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्तिसँगै एचटिटि पूल बाइ एल्फले नेपालकाे विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य...

  २०७९ पुष १२ गते १७:२६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना...

  २०७९ पुष १२ गते १४:४४     विकासन्युज

काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल भानु माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय...

  २०७९ पुष १२ गते १४:३४     विकासन्युज

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए ।...

  २०७९ पुष १२ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति बिना इन्टरनेट प्याकेज बिक्री गर्ने कम्पनीलाई कारवाही गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले बीना अनुमति आफूखुशी इन्टरनेट प्याकेज बिक्री वितरण गरेको भेटिएपछि प्राधिकरणले कारवाही गर्ने भएको...

  २०७९ पुष १२ गते १३:४९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।...

  २०७९ पुष १२ गते १३:०२     विकासन्युज

धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कष्ट विद्यालयका रुपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा उक्त विद्यालयलाई छनोट गरी अनुदानसमेत दिने घोषणा...

  २०७९ पुष १२ गते १२:१५     विकासन्युज

बलेवा । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना...

  २०७९ पुष १२ गते ११:४४     राजिव न्यौपाने

काठमाडौं । काठमाडौंको नक्सालमा परम्परागत पैदल मार्ग (ट्रेडिसनल वाक वे) बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले करिब ५ करोडको लागतमा उक्त मार्ग बनाउन लागेको हो । आयुक्त कार्यालयले...