समाचार

  २०७९ साउन १९ गते १५:३८     विकासन्युज

बनियानी । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई...

  २०७९ साउन १९ गते १५:३२     विकासन्युज

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५...

  २०७९ साउन १९ गते १५:१७     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन...

  २०७९ साउन १९ गते १४:३८     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले दिएको सुझावका आधारमा सरकारले निर्वाचनको मिति...

  २०७९ साउन १९ गते १४:१७     विकासन्युज

काठमाडौं । आइडिया स्टुडियोले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेशनको शुरुवात भएको जनाएको छ । व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजकले सो कार्यक्रम आयोजना गरेको...

  २०७९ साउन १९ गते १४:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो । सहकारी ऐनको...

  २०७९ साउन १९ गते १४:०६     विकासन्युज

काठमाडौं ।  वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे...

  २०७९ साउन १९ गते १४:०१     राजिव न्यौपाने

काठमाडौं । निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’को काम रोकिएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’ निर्माणको काम विगत एक महिनादेखि रोकिएको हो । पैसाको अभाव भएपछि भ्यू्टावर निर्माणको काम रोकिएको बताइएको छ । भवन...

  २०७९ साउन १९ गते १३:४२     विकासन्युज

सप्तरी । लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६...

  २०७९ साउन १९ गते १३:२९     विकासन्युज

खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय...

  २०७९ साउन १९ गते १२:२५     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले राष्ट्रिय सहकारी बैंक मजबुद र बलियो बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसमा आफ्नो धारणा राख्दै उनले सदस्यहरुको सहजता,...

  २०७९ साउन १९ गते १२:०५     विकासन्युज

दमौली । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो । म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको...

  २०७९ साउन १९ गते १२:०२     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका...

  २०७९ साउन १९ गते ११:३५     विकासन्युज

तम्घास । गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी...

  २०७९ साउन १९ गते ११:१०     विकासन्युज

काठमाडौं । धेरै विद्यार्थीहरुको अध्ययनमा प्राथमिक रोजाईको विषयमा बन्दै आएको इन्जिनियरिङ शिक्षामा पछिल्लो समय विद्यार्थीको अभाव हुन थालेको छ । पछिल्लो वर्षमा इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुमा ५० प्रतिशत सम्म विद्यार्थी कमि भएको कलेज सञ्चालकहरुले...

  २०७९ साउन १९ गते १०:४२     विकासन्युज

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज...

  २०७९ साउन १९ गते १०:२६     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डमा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवद्र्धन गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका...

  २०७९ साउन १९ गते १०:१६     विकासन्युज

काठमाडौं । भारतले गहुँ, चिनी लगायत विभिन्न वस्तु निर्यातमा प्रतिबन्ध लगाएका अवस्थामा नेपाल सरकारले भने आयातको लागि खुला रुपमा पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न...

  २०७९ साउन १९ गते ९:२९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।...

  २०७९ साउन १९ गते ९:०९     विकासन्युज

गलकोट । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले...