समाचार

  २०७९ असार ३० गते १३:०५     विकासन्युज

ओटावा । क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ...

  २०७९ असार ३० गते १२:५३     विकासन्युज

लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने...

  २०७९ असार ३० गते १२:३३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६...

  २०७९ असार ३० गते ९:२१     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका-१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको...

  २०७९ असार ३० गते ९:०१     विकासन्युज

काठमाडौं । विगत ३ आर्थिक वर्ष (आव)मा विपन्न नागरिक औषधी उपचार कोषबाट १ लाख ३७ हजार बिमारीले उपचारको निमिक्त सहायता प्राप्त गरेका छन् । महालेखापरीक्षकको ५९ औं प्रतिवदेनअनुसार आव ०७५/०७६, ०७६/०७७ र ०७७/०७८ सो...

  २०७९ असार २९ गते १९:३१     विकासन्युज

काठमाडौं । सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु निरन्तर रुपमा घाटामा गएको तथ्यांकले देखाएको छ । महालेखापरीक्षको ५९औं प्रतिवेदनले अहिले सञ्चालनको अवस्थमा रहेका अधिकांश सार्वजनिक संस्थानहरु घाटामा सञ्चालन भएको उल्लेख गरेको छ । मुलुकमा पछिल्लो...

  २०७९ असार २९ गते १८:५१     विकासन्युज

काठमाडाैं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय...

  २०७९ असार २९ गते १८:०८     विकासन्युज

काठमाडौं । सरकारले हरेक वर्ष दिने मानपदवी, अलंकार तथा विभिन्न पदकमा करोडौ रकम खर्च हुने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार उक्त विभूषणमा सरकारले ठूलो रकम...

  २०७९ असार २९ गते १७:३९     विकासन्युज

काठमाडौं । स्थानीय तहको बेरुजु रकम १ खर्ब ३६ अर्ब ३२ करोड २४ लाख बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार स्थानीय तहको बेरुजु रकम बृद्धि भएको...

  २०७९ असार २९ गते १७:०६     विकासन्युज

काठमाडौं । देशभर बुधबार कोभिड–१९ का २०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २०६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार तीन हजार १ सय...

  २०७९ असार २९ गते १७:०३     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अर्थतन्त्रले धान्नै नसक्ने आयत भएकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...

  २०७९ असार २९ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले कोरोना महामारीमा ३२ अर्ब बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना महामारी व्यवस्थापनमा ३२ अर्ब...

  २०७९ असार २९ गते १६:४६     विकासन्युज

काठमाडाैं । अर्थविद् डा. विश्वास गौचनले नेपाली बैंक ओभर स्ट्रेसमा रहेकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी...

  २०७९ असार २९ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको...

  २०७९ असार २९ गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारी बेरुजु रकम करिब ५ खर्ब पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड पुगेको हो । गत आर्थिक वर्ष...

  २०७९ असार २९ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले एक साताभित्र मौद्रिक नीति आउने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका...

  २०७९ असार २९ गते १५:२६     विकासन्युज

काठमाडाैं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।...

  २०७९ असार २९ गते १५:१३     विकासन्युज

काठमाडौं । विवादमा तानिएपछि गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छाडेका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन्...

  २०७९ असार २९ गते १४:०९     विकासन्युज

काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे । ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न...

  २०७९ असार २९ गते १३:४६     विकासन्युज

काठमाडाैं । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी...