समाचार

  २०७९ असोज ६ गते १४:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडी भागमा रहेको फार्मेसीमा पनि डोजर लगाएको छ । पार्क बनाउँछु भनेर अनुमति लिएको स्थानमा फार्मेसी संचालन भएको पाएपछि महानगरले उक्त स्थान भत्काएको हो । अनधिकृत संरचना हटाउन आजसम्म...

  २०७९ असोज ६ गते १४:१५     विकासन्युज

चितवन । यहाँको साईराम डेन्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ । डिजिटल डेन्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो । नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम...

  २०७९ असोज ६ गते १३:३५     विकासन्युज

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–१ मा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै...

  २०७९ असोज ६ गते १३:२७     विकासन्युज

तानसेन । तानसेन नगरपालिका भित्रका नागरिकलाई विद्युत् महसुलमा छुट हुने भएको छ । पाँच एम्पियरको मिटर जडान गरी २० युनिटसम्म विद्युत् खपत गर्ने घरधुरीलाई महसुल छुट हुने भएको हो । तानसेन नगरपालिकाले नेपाल विद्युत्...

  २०७९ असोज ६ गते १३:२०     विकासन्युज

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताएका छन् । वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज...

  २०७९ असोज ६ गते १३:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै यसरी देशको विकास नहुने धारणा राखेका हुन्...

  २०७९ असोज ६ गते १२:५२     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याजदर बढाएको बताएका छन् । बिहीबार काठमाडौंमा सुरु भएको नाडा इभी अटो शोमा बोल्दै उनले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज बढाएको बताएका हुन् ।...

  २०७९ असोज ६ गते १२:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल...

  २०७९ असोज ६ गते १२:३१     विकासन्युज

कञ्चनपुर । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने...

  २०७९ असोज ६ गते ११:४६     विकासन्युज

नुवाकोट । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब ३० करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ...

  २०७९ असोज ६ गते ११:२२     विकासन्युज

बागलुङ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा...

  २०७९ असोज ६ गते ११:०५     नवीन रिजाल

दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने...

  २०७९ असोज ६ गते १०:४७     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ३००रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७९ असोज ६ गते ९:२८     विकासन्युज

कपन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने...

  २०७९ असोज ५ गते १९:४७     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८...

  २०७९ असोज ५ गते १९:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्यास पड्किएको छ । स्थानियले कपनकाे राम मन्दिर नजिकै ७/८ वटा ग्यास पड्किएको आवाज सुनिएको बताएका छन् । ग्यास कसरी पड्कियो भन्ने कारण खुलेको छैन ।...

  २०७९ असोज ५ गते १९:१६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउनुपर्ने धारणा राखेका छन् ।बुधबार दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनको क्रममा पालुङटार पुगेको शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बैँकमा ब्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै...

  २०७९ असोज ५ गते १८:३८     विकासन्युज

हेटौँडा । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले तीन अर्ब ७५ करोड ८१ लाख जरिवाना तोकेको छ । बागमती...