काठमाडौंको बुढानिलकण्ठमा ग्यास पड्कियो (भिडियोसहित)

  २०७९ असोज ५ गते १९:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्यास पड्किएको छ । स्थानियले कपनकाे राम मन्दिर नजिकै ७/८ वटा ग्यास पड्किएको आवाज सुनिएको बताएका छन् ।

ग्यास कसरी पड्कियो भन्ने कारण खुलेको छैन । घटनाको विषय बुझ्न प्रहरी घटनास्थल पुगिसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.