समाचार

  २०७९ भदौ २३ गते १९:०९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई...

  २०७९ भदौ २३ गते १८:३५     विकासन्युज

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि मात्रै...

  २०७९ भदौ २३ गते १७:४१     विकासन्युज

काठमाडौं । विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ–...

  २०७९ भदौ २३ गते १७:२३     नारायण अर्याल

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र आम जनताको सरोकारसँग जोडिएको एउटा अत्यन्तै महत्वपूर्ण र ठूलो विषय हो शिक्षा क्षेत्र। विगतदेखिको अव्यवस्थित राजनीति र सत्ता सञ्चालनको अभ्यासका कारण काठमाडौंको अधिकांश क्षेत्र अव्यवस्थित भएको विषय धेरैले स्वीकार गर्छन्...

  २०७९ भदौ २३ गते १६:४९     विकासन्युज

काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलाको ‘पसल नम्बर २४’ अहिले बन्द छ । पसल न कोरोना महामारी, न लकडाउन, न नेपाल बन्द नत कुनै सार्वजनिक विदा भएर बन्द भएको हो...

  २०७९ भदौ २३ गते १६:२५     विकासन्युज

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य...

  २०७९ भदौ २३ गते १५:५०     विकासन्युज

काठमाडौं । मानिसको शरीरमा भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । रोग प्रतिरोधी क्षमता बढाउन पनि भिटामिन डीले महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले हड्डी र मांसपेशीलाई बलियो र...

  २०७९ भदौ २३ गते १५:२१     विकासन्युज

त्रिवेणी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुर कृषि र पशुपालनको सम्भाव्यता भएको जिल्ला हो । जिल्लामा कृषि र पशुपालन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । नवलपुरमा सङ्घ, प्रदेश र स्थानीय सरकारका योजनामा समेत कृषि...

  २०७९ भदौ २३ गते १५:०८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले राजश्व मात्रै घट्ने देखेर केही वस्तुमा आयात खुला गरेको बताएका छन् । बिहीबार उद्योग मन्त्री बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे यस्तो बताएका हुन् । आयात प्रतिबन्ध...

  २०७९ भदौ २३ गते १५:०१     विकासन्युज

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको...

  २०७९ भदौ २३ गते १४:४०     विकासन्युज

काठमाडौं । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि...

  २०७९ भदौ २३ गते १४:१६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले आफु मन्त्री बनेपछि धेरै उद्योगीले सहुलियत पाएको बताएका छन् । बिहीबार उद्योग मन्त्री बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे आफु मन्त्री बनेपछि धेरै उद्योगीले सहुलियत पाएको बताएका हुन् ।...

  २०७९ भदौ २३ गते १३:५८     विकासन्युज

काठमाडौं । दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने...

  २०७९ भदौ २३ गते १३:५७     विकासन्युज

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर...

  २०७९ भदौ २३ गते १३:४७     विकासन्युज

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित...

  २०७९ भदौ २३ गते १३:०६     विकासन्युज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री...

  २०७९ भदौ २३ गते १२:१९     विकासन्युज

काठमाडाैं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्ने बताएका छन् । बुधबार काठमाडाैंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले यस्ताे बताएका हुन् । खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले...

  २०७९ भदौ २३ गते ११:४३     राजिव न्यौपाने

काठमाडौं । अहिले सर्वत्र रुपमा रुचाइएका व्यक्ति हुन् बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ । बालेन काठमाडौं महानगरपालिकाका मेयर हुन् भने घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक । नेपालमा लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल...

  २०७९ भदौ २३ गते १०:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले नक्सा पान नगरी बनाइएका घर तथा भवनलाई ९० दिनको समय दिएको छ । महानगरले बिहीबार एकसूचना गारी गद मापदण्ड पुरा गरेका तर लाइसेन्स पास नगरी घर बनाएकालाई तोकिएको समयममा बुझाउन...

  २०७९ भदौ २२ गते १९:३२     विकासन्युज

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गरेका छन् । जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै...