समाचार

  २०७३ भदौ १४ गते ७:३४     विकासन्युज

काठमाडौं, १४ भदौ । सरकारले हरेक वर्ष ल्याउने बजेट, रणनीति योजनामा देशकै विकट मानिने कर्णाली अञ्चलका दुई जिल्ला हुम्ला र डोल्पाको सदरमुकामलाई २ वर्षमा सडकले जोड्ने कार्यक्रम सार्वजनिक गर्दै आएको १० वर्ष वितिसकेको छ...

  २०७३ भदौ १३ गते ११:२१     विकासन्युज

काठमाडौं, १३ भदौ । विश्व स्काउट महिला सङ्गठनको १२औँ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा पाँच दिनसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनको एक समारोहबीच...

  २०७३ भदौ १३ गते ११:०३     विकासन्युज

काठमाडौं, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक टिकट बिक्रीमा हिनामिना गरेको आरोपमा मणिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । हुलाक सेवा विभागको नेपाल फिलाटेलिक ब्यूरोमा कार्यरत श्रेष्ठलाई सोमबार आयोगले विशेष अदालतमा मुद्दा...

  २०७३ भदौ १३ गते १०:३२     विकासन्युज

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने बताउएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन...

  २०७३ भदौ १३ गते १०:०९     विकासन्युज

मस्को, १३ भदौ । चीनमा आगामी साता हुन लागेको जि२० को बैठकले विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । विश्लेषकहरुले यस बैठकले आगामी दिनमा कैयौँ मात्रामा थाँती रहेका प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको पनि...

  २०७३ भदौ १३ गते ७:१६     विकासन्युज

काठमाडौं, १३ भदौ । दक्षिण एशियाली मुलुकहरुमा नेपाल अफगानिस्तान पछि कम धान फल्ने दोस्रो मुलुक हो । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा औसतमा प्रतिहेक्टर ३ दशमलव १ लाख मेट्रिक टन धान फल्दै आएको...

  २०७३ भदौ १३ गते १:२७     विकासन्युज

  काठमाडौ २३, भदौ । चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरेको खबर आजको...

  २०७३ भदौ १३ गते १:१९     विकासन्युज

काठमाडौं १३ भदौ । दुर्घटनामा यात्रु मारेमा त्यस्ता सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। जरिवाना कम हुँदा दुर्घटना बढेको निष्कर्षसहित कडा नियम बनाउन लागिएको खबर आजको...

  २०७३ भदौ १३ गते १:०४     विकासन्युज

काठमाडौं १३, भदौ । सरकारले तराई मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने देखिएको छ । यो भारतमा उपचार गराएकाहरुको खर्चबाहेक भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले...

  २०७३ भदौ १२ गते १२:४६     विकासन्युज

काठमाडौं, १२ भदौ । यती डेभलपमेन्ट बैंकले तीजको उपलक्ष्मा महिलाहरुलाई लक्षित गरी “ लघुवित्त तथा वित्तिय सुरक्षा सम्बन्धि १ दिने कार्याशाला गोष्ठी” सम्पन्न गरेको छ । बैंकले सामाजीक उत्तरदायित्व अन्तर्गत बैंकको पालुङ्ग शाखामा सो कार्यक्रम...

  २०७३ भदौ १२ गते १२:३७     विकासन्युज

काठमाडौं, १२ भदौ । नेपालको एक अग्रणी कम्पनी तथा महिन्द्रा एमयूभीर एसयूभी र ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि गुप्रले आफ्ना डिलरहरुको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको हयात होटलमा २ दिनसम्म चलेको...

  २०७३ भदौ १२ गते ११:२०     विकासन्युज

काठमाडौं, १२ भदौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिका स्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि...

  २०७३ भदौ १२ गते ११:०४     विकासन्युज

काठमाडौं, १२ भदौ । सरकारले यात्रुबाहक सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नलिई चलाउने सवारी साधनको इजाजतपत्र निलम्बनदेखि खारेजसम्मको व्यवस्था सहितको कानुन संशोधन प्रक्रिया अघि बढाउने भएको छ ।...

  २०७३ भदौ १२ गते १०:४४     विकासन्युज

काठमाडौं, १२ भदौ । उद्योग विभागले आफ्ना सम्पूर्ण सेवालाई अटोमेशन (कम्प्युटर तथा अनलाइनमा प्रणालीमा आधारित) मा जाने भएको छ । अघिल्लो आर्थिक वर्षमा औपचारिक रूपमा अनलाइन सेवा सञ्चालनमा ल्याउने तयारी गरेपनि विभिन्न कारणले रोकिएको...

  २०७३ भदौ १२ गते ७:४३     विकासन्युज

मोरङ, १२ भदौ । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । भारतमा...

  २०७३ भदौ १२ गते १:४१     विकासन्युज

काठमाडौं १२, भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्‍यो। सिआइबीले उनीहरूलाई पक्राउ गर्न...

  २०७३ भदौ १२ गते १:११     विकासन्युज

काठमाडौं १२, भदौ । जापानको सोफिया युनिभर्सिटिको सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तथ्यांक सुनेर अचम्म परिन । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन । मन भरंग भयो । नेपालको राजनीतिक घटनाक्रम...

  २०७३ भदौ ११ गते ८:४३     विकासन्युज

काठमाडौं, ११ भदौ ।सरकारले क्रसर तथा खानी उद्योगको मापदण्ड ल्याएको ३ वर्ष भयो । मापदण्ड ल्याएको यतिका समय वित्तिसक्दा पनि पहिचान गरिएका यस्ता उद्योगको आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा नयाँ मापदण्ड लागू गर्न अप्ठ्यारो...

  २०७३ भदौ १० गते ११:४९     विकासन्युज

काठमाडौं, १० भदौ । खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दशैं अगावै प्रसारण...

  २०७३ भदौ १० गते ५:२०     विकासन्युज

काठमाडौं, १० भदौ। नेपाली काँग्रेसका १३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहसँग भागबण्डा मिलेसँगै शुक्रबार मन्त्रीहरुले सपथ ग्रहण...