समाचार

  २०७९ कार्तिक २ गते १५:१०     विकासन्युज

बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय...

  २०७९ कार्तिक २ गते १४:४०     विकासन्युज

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर...

  २०७९ कार्तिक २ गते १३:५९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ बाट दुई जनालाई पक्राउ गरेको छ । आयोगले २८ लाख रुपैयाँ घुससहित कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई कार्यालयको क्वार्टरबाट...

  २०७९ कार्तिक २ गते १३:०८     विकासन्युज

काठमाडौं । शाओमीले तिहारको अवसरमा ग्राहकहरूका लागि आकर्षक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेडमी वा पोको फोनको खरिदमा एमआइ टिभी ४ एप्रो ३२ जित्ने मौका पाउनेछन् । अफरको...

  २०७९ कार्तिक २ गते १२:३४     विकासन्युज

काठमाडाैं । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार करिब ९० लाख रुपैयाँ बराबरको ८४० बोरा...

  २०७९ कार्तिक २ गते १२:१८     विकासन्युज

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार लामिछानेलाई  पुनः ४ दिन हिरासतमा...

  २०७९ कार्तिक २ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि...

  २०७९ कार्तिक २ गते १२:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले चुनावको प्रचार प्रसारमा कुनै पनि प्रकारको सरकारी स्रोत प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार ७ बुँदै निर्देशन जारी गर्दै आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले निर्वाचन प्रचार प्रसार गर्दा...

  २०७९ कार्तिक २ गते १२:०२     विकासन्युज

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड भिडियो एक्सले मेसिन सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने...

  २०७९ कार्तिक २ गते ११:३९     विकासन्युज

काठमाडाैं। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल...

  २०७९ कार्तिक २ गते ११:२३     विकासन्युज

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिए । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध छन् ।...

  २०७९ कार्तिक २ गते ११:१२     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८...

  २०७९ कार्तिक २ गते १०:२९     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा आज यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित,...

  २०७९ कार्तिक २ गते १०:१७     विकासन्युज

भरतपुर । काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर...

  २०७९ कार्तिक २ गते १०:०५     विकासन्युज

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो । इन्टरनेटको...

  २०७९ कार्तिक २ गते ९:५८     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का...

  २०७९ कार्तिक २ गते ९:४६     विकासन्युज

चैतारा । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका...

  २०७९ कार्तिक २ गते ९:३८     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका...

  २०७९ कार्तिक २ गते ९:२६     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअहरुले...

  २०७९ कार्तिक २ गते ९:१५     विकासन्युज

ढोरपाटन । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ ।...