समाचार

  २०७९ कार्तिक ३ गते ९:३१     विकासन्युज

त्रिवेणी । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गरेका उनले...

  २०७९ कार्तिक ३ गते ९:१८     विकासन्युज

पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित...

  २०७९ कार्तिक ३ गते ९:०६     विकासन्युज

म्याग्दी । ट्याक मार्ग खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट,...

  २०७९ कार्तिक ३ गते ८:५८     विकासन्युज

विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल...

  २०७९ कार्तिक २ गते १९:२७     विकासन्युज

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति जस्ता सीमान्तकृत समुदायलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सुरू गर्न लागिएको विश्वविद्यालयले...

  २०७९ कार्तिक २ गते १९:०५     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले...

  २०७९ कार्तिक २ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी तथा व्यवसायी ठूलो समस्यामा परेको बताए । महासंघले बुधबार दशैं, तिहार तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम...

  २०७९ कार्तिक २ गते १८:३६     विकासन्युज

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का...

  २०७९ कार्तिक २ गते १८:३१     विकासन्युज

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन...

  २०७९ कार्तिक २ गते १७:२९     विकासन्युज

काठमाडाैं । विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन् । बुधबार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीःखाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले सरकारलाई यस्तो सुझाव...

  २०७९ कार्तिक २ गते १७:२६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको...

  २०७९ कार्तिक २ गते १७:०३     विकासन्युज

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार चैनपुरबाट मष्टा गाउँपालिकातर्फ गइरहेको सु.प.प्र ००१– ००१ च ११७ नम्बरकाे जीप दुर्घटनामा परेको हो । चिउरी भन्ने ठाउँमा भएकाे...

  २०७९ कार्तिक २ गते १७:०२     विकासन्युज

पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले १० करोड रुपैयाँमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो । पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर...

  २०७९ कार्तिक २ गते १६:०३     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि...

  २०७९ कार्तिक २ गते १६:०१     विकासन्युज

काठमाडौं । सर्लाहीमा रहेको एक सहकारी संस्थामा गोली चलेको छ । सर्लाहीको मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा गोली चलेको हो । लुटपाट गर्न आएका ३ व्यक्तिले उक्त सहकारीकाका प्रमुख रहेका ३० वर्षीय...

  २०७९ कार्तिक २ गते १५:५२     विकासन्युज

काठमाडौं । मेगा बैंकले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत...

  २०७९ कार्तिक २ गते १५:४२     विकासन्युज

बागमती । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य...

  २०७९ कार्तिक २ गते १५:२९     विकासन्युज

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै...

  २०७९ कार्तिक २ गते १५:१०     विकासन्युज

बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय...

  २०७९ कार्तिक २ गते १४:४०     विकासन्युज

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर...