समाचार

  २०८० साउन २० गते १४:००     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा...

  २०८० साउन २० गते १२:२९     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय...

  २०८० साउन २० गते ११:२३     विकासन्युज

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । कार्की लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्याधीश बने । लामो समय वकालत गरेका कार्कीले...

  २०८० साउन २० गते ९:४२     विकासन्युज

काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन...

  २०८० साउन १९ गते २२:३६     विकासन्युज

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेरहदका कारण अनिवार्य अवकाशमा विदा हुँदै छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्यायाधीश बने । लामो समय वकालत गरेका कार्कीले नेपाल...

  २०८० साउन १९ गते १९:५८     विकासन्युज

काठमाडौं । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा देखिन थालेको छ । साउन ४ गते भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको घोषणा गरेको थियो...

  २०८० साउन १९ गते १९:३६     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन् ।...

  २०८० साउन १९ गते १८:४८     विकासन्युज

काठमाडौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले...

  २०८० साउन १९ गते १६:३३     विकासन्युज

काठमाडौं । विकासन्युजमा कार्यरत सन्तोष रोकाया राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बैंकको २१औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनी पुरस्कृत भएका हुन् । उनलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी...

  २०८० साउन १९ गते १६:१७     विकासन्युज

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्‍वेल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायीक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड...

  २०८० साउन १९ गते १५:२१     विकासन्युज

काठमाडौं । सरकारले धान, चामल र चिनी खरिद गरेर स्टक राख्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार धान, चामल र चिनी आयात गरी स्टक राख्ने निर्णय गरेको वाणिज्य, आपूर्ति तथा...

  २०८० साउन १९ गते १५:१९     विकासन्युज

कठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा अझै दुई वर्ष सकसपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको २१औं स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले तत्काल सहकारी क्षेत्रको समस्या...

  २०८० साउन १९ गते १५:०२     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायीहरुले महासंघले उठाएको माग पूरा नभए देशभरको निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण...

  २०८० साउन १९ गते १४:२४     विकासन्युज

काठमाडौं । हिमालय एअरलाइन्स्ले संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । ‘शिक्षातर्फ पाइला’ अभियान अन्तर्गत अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित बाल गृहको भान्सा र भोजन कक्ष...

  २०८० साउन १९ गते १४:०७     विकासन्युज

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, ३ स्वास्थ्य क्षेत्र, २ पर्यटन क्षेत्र...

  २०८० साउन १९ गते १३:५०     विकासन्युज

काठमाडौं । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित १६ औं पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले को अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ...

  २०८० साउन १९ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपालमा अल्लो उत्पादन गरेर सवा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सकिने अध्ययनले देखाएको छ । हाल संकलन गर्न सकिने अल्लोलाई मात्रै प्रशोधन गरी कपडा र वस्तुहरु उत्पादन गर्न सकियो भने १३...

  २०८० साउन १९ गते १२:५०     विकासन्युज

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई...

  २०८० साउन १९ गते ११:५३     विकासन्युज

चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८०...

  २०८० साउन १९ गते १०:३८     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक शुक्रबार पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र...