सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ

  २०८० कार्तिक १६ गते १६:४९     विकासन्युज

काठमाडाैं । प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ। सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.