रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्न सर्वोच्चको आदेश

  २०८० कार्तिक १६ गते १५:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गर्न आदेश दिएको छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो । संविधान दिवसको दिन राष्ट्रपतिले ढकाललाई सरकारको सिफारिसमा आममाफी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.