सिजी इलेक्ट्रोनिक्सले डिलरलाई गरायो कोरिया भ्रमण

  २०७५ चैत ५ गते १३:३०     विकासन्युज


काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामाग्रीको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई कोरिया भ्रमण गराएको छ ।

प्रत्येक वर्ष नेपालभरिका एलजी डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.