बजार

  २०७६ साउन २२ गते १२:२२     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने...

  २०७६ साउन २२ गते ११:५४     विकासन्युज

फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवर्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य...

  २०७६ साउन २२ गते ११:१०     विकासन्युज

काठमाडौं । सुनको मूल्य पछिल्लो समयमा निरन्तर बढ्दो क्रममा छ । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयका कारोबार भईरहेको छ । मंगलबार ६८ हजारमा कारोबार भएको सुन प्रतितोला आज १५ रुपैयाँले बढेर...

  २०७६ साउन २२ गते १०:५६     विकासन्युज

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करिब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को...

  २०७६ साउन २२ गते ८:१९     विकासन्युज

काठमाडौँ । विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा...

  २०७६ साउन २२ गते ८:१२     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि...

  २०७६ साउन २१ गते १५:३१     विकासन्युज

काठमाडौँ । चिनियाँ लगानीमा धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट बार छलफल गर्न बोलाइएको लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । बैठकमा लगानी बोर्डका...

  २०७६ साउन २१ गते १५:०५     विकासन्युज

काठमाडौं । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु...

  २०७६ साउन २१ गते ११:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । साताको तेस्रो दिन छापावाला सुन प्रतितोला ६८ हजारमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन भने प्रतितोला ६७ हजार ७ सयमा बिक्री...

  २०७६ साउन २१ गते १०:०७     सन्तोष रोकाया

काठमाडौँ । १० वर्षमा मध्यपहाडी(पुष्पलाल) लोकमार्गको निर्माण कार्य ४८ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक प्रगति आर्थिक वर्ष २०७५/०७६को असार मसान्तसम्म ४८ प्रतिशत सकिएको सडक विभागले जनाएको हो । पूर्वदेखि पश्चिमसम्मका...

  २०७६ साउन २१ गते ८:४८     विकासन्युज

रसुवा । राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ । सोमबार अपरान्ह उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि...

  २०७६ साउन २० गते १९:२३     विकासन्युज

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न...

  २०७६ साउन २० गते १७:१०     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर २ मा भदौ २५ गते इनप्याक्ट अर्वाड वितरण हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र प्रदेश नम्वर २ को महिला उद्यमी समितिको सहकार्यमा इम्प्याक्ट वितरण अर्वाड हुन...

  २०७६ साउन २० गते १५:४४     विकासन्युज

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार...

  २०७६ साउन २० गते ११:३२     विकासन्युज

काठमाडौं । सोमबार प्रतितोला सुनको मूल्य ६७ हजार ८ सय पुगेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एक्कै दिनमा १ हजार ५ सय रुपैयाँले बढेर ६७ हजार ८...

  २०७६ साउन २० गते ११:१४     विकासन्युज

भीमदत्तनगर । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही...

  २०७६ साउन २० गते ११:००     विकासन्युज

परासी । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत...

  २०७६ साउन २० गते ८:५९     विकासन्युज

हेटौँडा । औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित...

  २०७६ साउन २० गते ८:४३     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशको ‘लाइफलाइन’का रुपमा अघि बढाउन खोजिएको सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा भएको छ ।चीन सरकारको स्वामित्वमा रहेको ‘चाइना रेलवे इञ्जिनीयरिङ इयुआन कम्पनी (सिआरइइसी)’ले १० महिना लगाएर तयार पारेको सो अध्ययन प्रतिवेदन...

  २०७६ साउन १९ गते १८:२२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट...