बजार

  २०७६ साउन २४ गते १७:३२     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयमा कर्मचारी करार कार्यसम्पादनलाई ध्यानमा राखि मन्त्रालयका तीन जना सचिव, सहसचिव बीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशुपन्छी तर्फबाट...

  २०७६ साउन २४ गते १७:३२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट...

  २०७६ साउन २४ गते १७:२१     विकासन्युज

काठमाडौँ । एसियन कंक्रिटो प्रालिको ‘एक्सपिरियन्स सेन्टर’ टेकुमा खुलेको छ । शुक्रबार एक समारोहकाबीच सेन्टर उद्घाटन गरिएको हो । साथै टेकुमा उद्घाटन भएको ूएक्सपिरियन्स सेन्टरू को समुद्घाटन वृज सिमेन्ट इ.प्रालिका अध्यक्ष ताराचन्द केडियाले गरेका...

  २०७६ साउन २४ गते १६:१४     नारायण अधिकारी

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा...

  २०७६ साउन २४ गते १५:१०     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले २५० एमएलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ । यसअघि शिशाको बोतलमा मात्रै २५० एमएलको कोका–कोला, स्प्राईट, फान्टा बजारमा उपलब्ध थियो । ४० रुपैंयाँमा २५० एमएलको जिग्री प्याक कोका–कोला,...

  २०७६ साउन २४ गते १४:५८     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो...

  २०७६ साउन २४ गते १३:४०     विकासन्युज

चिप्लेढुंगा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार...

  २०७६ साउन २४ गते १३:१८     विकासन्युज

वीरगञ्ज । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज...

  २०७६ साउन २४ गते १३:०२     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो । लामो समय बितिसक्दा पनि...

  २०७६ साउन २४ गते ११:५३     विकासन्युज

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आईसीटी अवार्ड’ को चौथो संस्करण साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ । आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण...

  २०७६ साउन २४ गते ८:३६     विकासन्युज

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ । यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन...

  २०७६ साउन २३ गते २०:१३     विकासन्युज

काठमाडौँ । सरकारले युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ संशोधनको तयारी गरेको छ । कार्यविधिअनुसार युवालाई कर्जा प्रवाह गर्न समस्या भएकाले संशोधनको तयारी गरेको हो । राष्ट्रिय युवा...

  २०७६ साउन २३ गते १९:५६     रमेश लम्साल

काठमाडौँ । आगामी असारदेखि अमेरिकी सहयोगका रणनीतिक महत्वका दुई ठूला आयोजनाको काम शुरु हुने भएको छ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को मुख्य लगानी रहने गरी नेपालमा ‘एससिए नेपाल’ नामक संस्था दर्ता भएको...

  २०७६ साउन २३ गते १९:३५     विकासन्युज

काठमाडौ । ग्राहकले आफ्नो रोजाईको वस्तु अनलाईन मार्फत खरिद गर्न सक्ने व्यवस्था सहित रारामार्टले बिहीबार नेपालमा औपचारिक शुरुवात गरेको छ । मार्टले ग्राहकको लागि स्वास्थ बीमा सुविधा समेत समावेश गरेको छ । रारामार्टका अध्यक्ष...

  २०७६ साउन २३ गते १९:१३     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको सभापतित्वमा बिहीबार संघको सचिवालयमा ललितपुर जिल्लाका सरकारी निकायका उच्च पदस्थ अधिकृतहरुलाई स्वागत एवं सम्मान गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष महर्जनले उद्योग व्यवसायीहरुको एकमात्र...

  २०७६ साउन २३ गते १८:५४     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस...

  २०७६ साउन २३ गते १६:५८     विकासन्युज

काठमाडौँ । घरमा वा अफिसमा इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टिङ, एसी, फ्रिज लगायतका उपकरणमा समस्या आउन सक्छ । यसरी समस्या आउँदा मर्मत गर्न कसलाई बोलाउने भनेर चिन्तित हुनुहुन्छ भने यस्ता समस्याहरुलाई समाधान गर्न १ वर्षदेखि ‘हेरचार...

  २०७६ साउन २३ गते १५:२६     विकासन्युज

काठमाडौं । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले...

  २०७६ साउन २३ गते १४:१३     विकासन्युज

काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के२०...

  २०७६ साउन २३ गते ११:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य आकासिँदै प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ । साताको पाँचौ दिन बिहीबार बुधबारको तुलनामा ५ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको...