बजार

२०७३ असार ८ गते ६:३४

चितवन, ८ असार । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध...

२०७३ असार ८ गते ६:००

काठमाडौं, ८ असार । राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास विस्फोट भई मृत्यु र घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कारबाही गर्न सरकारलाई पत्राचार आग्रह गरेको छ । हालै एलपी ग्यास विस्फोट...

२०७३ असार ८ गते ३:३५

काठमाडौँ, ८ असार । पुनरावेदन अदालत पाटनले नयाँ बसपार्क क्षेत्रभित्र हाल कुनै पनि भवन नबनाउन काठमाडौं महानगरपालिकालगायतका निकायलाई अन्तरिम आदेश दिएको छ । यही असार १५ गतेसम्म नयाँ बसपार्कभित्र कुनै पनि भवन नबनाउन न्यायाधीश...

२०७३ असार ७ गते १३:१२

काठमाडौं, ७ असार । पानासोनिक मोबाइल फोनको नेपालका लागि एकमात्र बिक्रेता एलाईड ट्रेड लिङ्क इन्टरनेशनल प्रालिले चार नयाँ मोबाइल सार्वजनिक गरेको छ । ती हुन् टि४४, टि५०, आर्क र मार्क । कम्पनीका अनुसार टि...

२०७३ असार ७ गते १२:१८

काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...

२०७३ असार ७ गते ८:१९

काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन...

२०७३ असार ७ गते ६:१८

काठमाडौं, ७ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य...

२०७३ असार ६ गते १०:४६

सिन्धुली, ६ असार । नेपाली सेनाले सिन्धुलीमा अप्रेशन सङ्कटमोचन सञ्चालन गरेर पुनःनिर्माण–१ अभियान सञ्चानल गरिरहेको छ । वर्षा लागेपछि टहरोमा बसेका पीडितलाई समस्या भएको भन्दै सेनाले सामूहिक आवास निर्माण गर्न लागेको हो । पुनःनिर्माण...

२०७३ असार ६ गते ९:००

काठमाडौं, ६ असार । एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर “एनआईबिएल क्यापिटल मोबाइल एप” आइओएस भर्सनमा पनि ल्याएको छ । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट अकाउन्ट लगायत अन्य सेवाहरुको बारेमा...

२०७३ असार ६ गते ५:४७

काठमाडौं, ६ असार । रन सुज इण्डष्टिज प्रालिले स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर नामक उपहार योजना बजारमा ल्याएको छ । योजना अनुसार प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने छ,...