बजार

  २०७६ कार्तिक २२ गते १४:१६     विकासन्युज

तनहुँ । सडक डिभिजन कार्यालय तनहुँमा सङ्घ र प्रदेश दुईवटै सरकारको बोर्ड राखिएको छ । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवादसँगै दुवै सरकारले आ–आफ्नो दाबी गर्दै कार्यालयमा सङ्घ र प्रदेश सरकारको छुट्टाछुट्टै...

  २०७६ कार्तिक २२ गते १३:४९     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुका लागि ३ दिने तालिम...

  २०७६ कार्तिक २२ गते १२:४९     विकासन्युज

दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।  सम्झौताअनुसार सडक कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो । भिमाद नगरपालिका र स्थानीयवासीको...

  २०७६ कार्तिक २१ गते १८:४८     विकासन्युज

काठमाडाैं । बीएस६ प्रदुषण मापदण्डको इञ्जिन बाहनहरुमा अनिवार्य हुनुपर्ने नियम भारतमा चाँडै लागू हुँदैछ । यही नियमलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालिसकेका छन् । यसै क्रममा हिरो मोटोकर्पले...

  २०७६ कार्तिक २१ गते १७:१०     विकासन्युज

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो...

  २०७६ कार्तिक २१ गते १७:००     विकासन्युज

काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियानको विश्व स्वतन्त्रता दिवसको अवसरदेखि शुरु हुने भएको छ । सरकारलाई ‘अकुपाई टुँडिखेल’को अवस्था बारे पटक पटक जानकारी दिँदा पनि वेवास्ता गरेपछि आगामी शनिवार विहान ८ बजे मानव...

  २०७६ कार्तिक २१ गते १६:३३     विकासन्युज

काठमाडौं । विधान संशोधनका लागि बोलाईएको विशेष साधारणसभा स्थगित निश्चित भएपछि नेपाल उद्योग वाणिज्य महासंघमा वहस आगामी निर्वाचनमा केन्द्रीत भएको छ । महासंघका नेताहरुबीच चैतमा हुने चुनाव, नेतृत्वका आकांक्षी र टिकटको विषयमा छलफल केन्द्रीत...

  २०७६ कार्तिक २१ गते १६:०५     विकासन्युज

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ)...

  २०७६ कार्तिक २१ गते १५:२०     विकासन्युज

काठमाडौँ । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नारायणघाटमा आधिकारिक सर्भिस सेन्टर शुरु गरेको छ । नारायणघाटमा शाओमीले पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको हो ।...

  २०७६ कार्तिक २१ गते १३:००     राजाराम न्यौपाने

काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२...

  २०७६ कार्तिक २१ गते ११:१५     विकासन्युज

गोरखा । गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ...

  २०७६ कार्तिक २१ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । लगानीकर्ताले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् । उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन...

  २०७६ कार्तिक २१ गते ८:३२     विकासन्युज

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेता सार्बजनिक गरेको छ । उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले...

  २०७६ कार्तिक २० गते १९:२७     विकासन्युज

काठमाडाैं । इण्डियन मोटरसाइकल म्यानुफ्याक्चरर कम्पनी ‘हिरो’ ले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल शो मा आफ्नो १६० सीसी कन्सेप्ट मोटरसाइकललाई शोकेस गरेको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको...

  २०७६ कार्तिक २० गते १८:४८     विकासन्युज

काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा रहेको शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको उपलक्ष्यमा सञ्चालन गरेको उपहार योजनाको नतिजा बुधबार लक्की ड्र मार्फत घोषणा गरेको छ । आफ्नै शोरुममा ग्राहकवर्गको...

  २०७६ कार्तिक २० गते १७:३३     विकासन्युज

काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड,...

  २०७६ कार्तिक २० गते १३:२५     विकासन्युज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । करिब रु ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । असोज...

  २०७६ कार्तिक २० गते १२:५१     विकासन्युज

लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग...

  २०७६ कार्तिक २० गते ८:४२     विकासन्युज

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन शुरु भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन । नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनका विषयमा टुङ्गो लाग्न नसकेको हो...

  २०७६ कार्तिक २० गते ८:३७     विकासन्युज

काठमाडौँ । १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता मङ्सिरमा हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घको...