बजार

  २०७६ कार्तिक १९ गते १४:१३     विकासन्युज

काठमाडौं । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने भएको हो । सेलको...

  २०७६ कार्तिक १९ गते १३:३७     विकासन्युज

काठमाडौँ । १२५ सीसी मोटरसाइकल सेग्मेन्टमा कडा प्रतिद्वन्दीको रुपमा रहेको भएता पनि होण्डा सिबि शाइनले समयको माग अनुसार आफ्नो डिजाइनमा फेरबदल भने ल्याउन सकेको थिएन । यो कुरालाई मध्यनजर गर्दै होण्डाले सिबि शाइनको स्पोर्टियर...

  २०७६ कार्तिक १९ गते १२:०१     विकासन्युज

काठमाडौं । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि भारत पक्षको ट्र्याक निर्माणमा ढिलासुस्ती भएपछि रेल गुड्न अझ डेढ महिना लाग्ने भएको छ । सरकारले ८४ करोड ६५ लाख खर्चेर जनकपुरको...

  २०७६ कार्तिक १९ गते ११:०७     विकासन्युज

पर्वत ।  ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने...

  २०७६ कार्तिक १९ गते ९:३०     विकासन्युज

काठमाडौँ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना...

  २०७६ कार्तिक १९ गते ९:१७     विकासन्युज

धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न...

  २०७६ कार्तिक १९ गते ८:५५     विकासन्युज

निजगढ । राष्ट्रिय गौरवको आयोजना निजगढ-काठमाडौँ द्रुतमार्गका निमित्त आयोजना प्रमुख विकास पोख्रेल र निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनालको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा द्रुतमार्गबाट प्रभावित हुने नगरका विभिन्न क्षेत्रमा...

  २०७६ कार्तिक १८ गते १९:२०     राजाराम न्यौपाने

काठमाडौं । चौधरी ग्रुपले सिजी ब्रुअरी नेपालकाे उत्पादन क्षमता दाेब्बर बनाउन लागेकाे छ । नेपाल आइस ब्राण्डकाे वियर तथा माग्ना उत्पादन गर्दै आएको यस कम्पनीकाे उत्पादन क्षमता वृद्धि गर्न लगानी दाेब्बरले वृद्धि गर्न लागेकाे छ ।...

  २०७६ कार्तिक १८ गते १८:४०     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाङ इङ उल्सटेनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन बिकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल (एमडीजी) प्राप्त गरेकोमा...

  २०७६ कार्तिक १८ गते १८:३७     विकासन्युज

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल कम्पनी केटिएमले आफ्नो विल्कुलै नयाँ उत्पादन ‘३९० एडभेन्चर’ र ‘२५० एडभेन्चर’ लाई भोलिबाट शुरु हुन गइरहेको ‘ईआईसीएमए २०१९’ मा अनावरण गर्ने भएको छ । बहुप्रतिक्षित यी एडभेन्चर मोटरसाइकलहरुको लुक्स कस्तो...

  २०७६ कार्तिक १८ गते १८:२०     विकासन्युज

लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ । आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको...

  २०७६ कार्तिक १८ गते १७:४९     विकासन्युज

काठमाडौँ । गोल्छा समूहको उत्कृष्ट उत्पादन आईएसओ २२०००ः२००५ प्रमाणित फोर्टिफाइड वीथ भिटामिन ए फोलिक एसिड एण्ड आइरन भएको “कल्प” ब्राण्डको गहुँको चक्की पिठोको प्याकेटमा उपहार कुपन राखिएको छ । ५ के.जी.का प्याकेटहरुमा रु. ५/-,...

  २०७६ कार्तिक १८ गते १५:०४     विकासन्युज

काठमाडौं । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यस पटक सातै प्रदेशमा सांगितिक कार्यक्रम सप्तरंग-२ हुने भएको छ । कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म कार्यक्रम हुने आयोजक...

  २०७६ कार्तिक १८ गते १३:१३     विकासन्युज

गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हाे...

  २०७६ कार्तिक १८ गते ८:३१     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक विभाग र आयोजनाबीच सम्झौता भएको थियो...

  २०७६ कार्तिक १८ गते ८:२२     विकासन्युज

काठमाडौँ । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रालिले मारुती सुजुकीको बिल्कुलै नयाँ उत्पादन एस-प्रेसोलाई नेपाली बजारमा चाँडै नै सार्वजनिक गर्ने भएको छ । यकिन मिति नतोकिए पनि सो कार मंसिर पहिलो...

  २०७६ कार्तिक १७ गते १८:२९     विकासन्युज

काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले...

  २०७६ कार्तिक १७ गते १५:३२     विकासन्युज

गाईघाट । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ । देशमा उत्पादित अन्य...

  २०७६ कार्तिक १७ गते १४:३८     विकासन्युज

बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ...

  २०७६ कार्तिक १७ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल र बङ्गलादेशबीच द्विपक्षीय व्यापार, लगानी र उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारित हुँदैछ । नेपालको पूर्व दक्षिणी सिमाना बङ्गलादेशको उत्तरी सीमाबाट मात्र करिब २७ किलोमिटरको दूरीमा रहेको छ ।...