बजार

  २०७७ असोज १९ गते १६:४४     विकासन्युज

काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला  गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास...

  २०७७ असोज १९ गते १४:४३     विकासन्युज

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा...

  २०७७ असोज १९ गते १३:०३     विकासन्युज

काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३...

  २०७७ असोज १९ गते १२:४६     विकासन्युज

काठमाडौं। जगदम्बा स्टीलले बजारबाट १६ मिमि एफइ र ५०० ग्रेडका डण्डीहरु फिर्ता लिएको छ । मानवीय त्रुटीका कारण १६ मि।मि। एफइ ५०० ग्रेडको एउटा डण्डीमा मात्रै केही गुणस्तरीय कैफियत देखिएको जानकारी दिंदै कम्पनीले आफ्नो गुणस्तरीय...

  २०७७ असोज १९ गते ११:३६     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य घटेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकाे हाे । आइतबार प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा काेराेबार भएकाे सुन साेमबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ पुगेकाे...

  २०७७ असोज १९ गते ११:२२     विकासन्युज

काठमाडौं । टिभिएसले दशैंको आशा योजना अन्तर्गत पहिलो हप्ताको विजेतालाई आरआर ३१० हस्तान्त्रण गरेकाे छ । पहिलो हप्ताको विजेता अमितजंग सिटौलालाई टिभिएसले आरआर ३१० हस्तान्त्रण गरेकाे हाे । विजेता बनेका अमितजंगले टीभीएस एनटर्क खरिद गरेका थिए । टिभिएस दशैंको...

  २०७७ असोज १९ गते ९:४८     विकासन्युज

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गर्दै याे याेजना सार्वजनिक गरेकाे हाे ।...

  २०७७ असोज १९ गते ९:३६     विकासन्युज

काठमाडाैं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो दशैं सेल ‘दराज दशैं धमाका’ लिएर आएको छ । चाडपर्वलाई लक्षित गर्दै दराजले यस्ताे अफर ल्याएकाे हाे । यो अफर असोज १९ (अक्टोबर ५) देखि...

  २०७७ असोज १८ गते १७:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा...

  २०७७ असोज १८ गते १६:१९     विकासन्युज

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम...

  २०७७ असोज १८ गते १६:०८     विकासन्युज

काठमाडौ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले चोरी भएको वा फेला परेको सवारीसाधनको अभिलेख व्यवस्थापन सफ्टवेयर उद्घाटन गरेका छन् । याेसँगै अब हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने मिल्ने भएकाे...

  २०७७ असोज १८ गते १५:४३     विकासन्युज

गलकाेट । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश भएका छन् । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् ।...

  २०७७ असोज १८ गते १४:४४     विकासन्युज

भाेजपुर । प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन...

  २०७७ असोज १८ गते १३:२७     विकासन्युज

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गरी दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट...

  २०७७ असोज १८ गते १३:०९     सन्ताेष राेकाया

काठमाडौं । मैतीदेवीमा कपडाको व्यापार गर्दै आएका धादिङका पशुपति दाहाललाई अघिल्ला वर्षहरुको दशैंमा भ्याइनभ्याई हुन्थ्यो । उनी यतिबेला पसलमा सामान ओसार पसार गर्न र ग्राहकलाई लुगा/कपडा बिक्री गर्न ब्यस्त हुन्थे । उनलाई दशैं आउन...

  २०७७ असोज १८ गते १२:३८     विकासन्युज

काठमाडौ‌ं । आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे हाे । डाउनलोड १० लाख पुगेको...

  २०७७ असोज १८ गते ११:४१     विकासन्युज

काठमाडौं । हिमालयन एअरलाइन्सले काठमाडाैंका तीन अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । एयरलाइन्सले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललार्ई विविध स्वास्थ्य सामाग्री प्रदान गरेर सहयोग गरेकाे हाे...

  २०७७ असोज १८ गते ११:२०     विकासन्युज

काठमाडाैं । आइतबार सुनकाे मूल्य बढेकाे छ । आइतबार सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले बढेकाे हाे । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा काेराेबार भएकाे सुन आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेकाे हाे । नेपाल...

  २०७७ असोज १८ गते १०:३०     विकासन्युज

लहान । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी...

  २०७७ असोज १८ गते ९:५८     विकासन्युज

वाग्मति । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर...