झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक गर्दै भायानेटले चाडपर्वको लक्षित “भायानेट बडा दशैंमा बडा टिभी” अफर ल्याएको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत बजारभन्दा ३५ प्रतिशत कम मूल्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर...
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे...
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताएका छन् । आफु मन्त्रालयमा आएदेखि अहिले सम्मको कार्यप्रगति सार्वजनिक...
काठमाडौं । एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवाही गर्न सिफारिस गरेको...
काठमाडौं । सरकारले भोलि (असोज १५ गते) देखि सहुलियत पसल सुरु गर्ने भएको छ । दशैं तिहार तथा छठ जस्ता ठूला चाड तथा पर्वलाई लक्षित गर्दै सरकारी संस्थान तथा कम्पनीहरुले विक्री गर्ने दैनिक उपभोग्य...
कास्की । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस...
रुकुमपुर्व । रुकुम–पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुम–पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन...
रुकुमपुर्व । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको...
जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् ।...
लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार...
काठमाडाैं । बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला ५ सयले बढेकाे हाे । मंगलबार प्रतितोला ९४ हजार २ सय रूपैयाँमा काेराेबार भएकाे सुन बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ...
काठमाडाैं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले बुधबारदेखि कार्यालय बन्द गरेकाे छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि कार्यालय बन्द गरिएकाे हाे । कार्यलयले अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरेकाे ...
काठमाडाैं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन...
‘काला व्यापारीले अभावको मौका छोपी लुकाएर राखेको’ १ सय ४६ क्विण्टल प्याज वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जफत गर्यो । वाणिज्यले जफत गरेको (सित्तैमा लिएको) प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी...
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको...
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्ष्ति गरी “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना ल्याएको छ । उत्सवको यस अवसरमा होण्डाले यो योजनालाई नेपाली बजारमा ल्याएको...
म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी...
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.