साेमबार ४ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

  २०७७ असोज १९ गते ११:३६     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य घटेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकाे हाे । आइतबार प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा काेराेबार भएकाे सुन साेमबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन साेमबार प्रतितोला ४ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने यथावत रहेकाे छ अर्थात चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.