बजार

  २०७८ असार १४ गते १२:४४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थप गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त...

  २०७८ असार १३ गते १९:५४     सञ्चिता घिमिरे

काठमाडौं । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची...

  २०७८ असार १३ गते १७:२५     विकासन्युज

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ । सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने...

  २०७८ असार १३ गते १५:५९     विकासन्युज

चितवन । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको...

  २०७८ असार १३ गते १३:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ । निषेधाज्ञा थपको मोडालिटीमा...

  २०७८ असार १२ गते १६:०८     रमेश लम्साल

काठमाडाैं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी...

  २०७८ असार १२ गते १५:४९     विकासन्युज

काठमाडौ । थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने देखिएपछि पछिल्लो समयमा कृषि खेति तर्फ युवाहरुको चासो बढेको छ । लगानी पनि थोरै हुने र छिट्टै आम्दानी लिन सक्ने भएकाले कृषि तर्फ लागेको युवाहरुको भनाई...

  २०७८ असार ११ गते १८:३३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले आफ्नो २४औं शाखा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आज असार ११ गते शक्रबार गरेका हुन्...

  २०७८ असार ११ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना...

  २०७८ असार ११ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा...

  २०७८ असार १० गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी बनेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पर्वर्द्धन गर्ने उद्देश्यले अघि...

  २०७८ असार ९ गते १३:५०     विकासन्युज

काठमाडौं । सरकारले शर्तसहित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशतभन्दा बढी नहुने गरी आन्तरिक उडान खुलाको निर्णय गरेको हो । यस्तै, काठमाडौं उपत्यकाका तीन...

  २०७८ असार ९ गते १२:४३     विकासन्युज

जुम्ला । जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड...

  २०७८ असार ९ गते ११:५२     विकासन्युज

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि साउनदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि रोकिएको अस्थाई लाइसेन्स वितरण पुनः...

  २०७८ असार ९ गते १०:४६     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पूण रूपमा नहट्दै दुइ सरकारी कम्पनिले छुट राेकेका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको २० प्रतिशत छुट...

  २०७८ असार ८ गते १९:२६     विकासन्युज

काठमाडाैं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्थगित गरेकाे याेजना पुनः शुरू गरेकाे छ । ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ नामक उक्त याेजना कम्पनीले पुनः सुचारू गरि असार ३१ गतेसम्म...

  २०७८ असार ८ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले हाल बिक्री वितरण भइरहेको सुनको परिमाणलाई बढाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक...

  २०७८ असार ८ गते १०:४५     विकासन्युज

कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल...

  २०७८ असार ८ गते ९:२२     विकासन्युज

काठमाडौं । गत बैशाख १३ गतेबाट उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) बन्द रहेको सेवा आजबाट पुनः सुचारु हुने भएको छ । अतिआवश्यक बाहेकका सेवा बन्द गरेका तीन वटै प्रशासन कार्यालयले...

  २०७८ असार ८ गते ९:०८     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...