बजार

  २०७८ असार २५ गते ११:४९     विकासन्युज

काठमाडौं । काठमाडौंका सबै घरधनीहरुलाई करको दायरामा ल्याउने काठमाडौं महानगरको प्रयास असफल भएको छ । लामो समयदेखि घर बहाल करको दर कम गरेर सबै घरधनीहरुलाई करको दायरामा ल्याउने महानगरको प्रयास यस पटकका लागि असफल...

  २०७८ असार २५ गते ९:४७     विकासन्युज

चितवन । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला...

  २०७८ असार २४ गते १६:१४     विकासन्युज

काठमाडौं । निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायरकाे उत्पादन सुरु गरेको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ...

  २०७८ असार २४ गते १४:४५     विकासन्युज

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकहरु खाेपकाे कारण नेपालमै बस्न बाध्य भएका छन् । रोजगारदाता कम्पनीले अनिवार्य रुपमा खोपको व्यवस्था गरेपछि बिदामा नेपाल आएका तथा रोजगारीका लागि जाने तयारी गरेका नयाँ कामदारहरु अलपत्र परेका हुन्...

  २०७८ असार २३ गते २०:१३     विकासन्युज

काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्प प्रा.लि. मार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो ईमिशन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल...

  २०७८ असार २३ गते १३:३९     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब २५ करोड...

  २०७८ असार २३ गते १२:२९     विकासन्युज

म्याग्दी । जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८...

  २०७८ असार २३ गते ११:१९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा खाने तेलको मूल्य घटेको हल्ला फैलिएको छ । आम सर्वसाधारण उपभाेक्ता  र साना खुद्रा व्यवसायीहरुले मूल्य घटेकाे महसुस नगरे पनि बजारमा भने मूल्य घटेकाे हल्ला फैलिएकाे हाे । बजार अनुगमनको...

  २०७८ असार २३ गते ९:१९     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी निगमका प्रवक्ता विनितमणि उपाध्यायले पुन: मूल्य बढाइएको जनाएका हुन् । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने...

  २०७८ असार २२ गते १८:५९     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटको सेवा छिट्टै नेपालका प्रमुख शहरमा पुग्ने भएको छ । उक्त सेवा पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र...

  २०७८ असार २२ गते १८:३८     विकासन्युज

काठमाडौं । जगदम्बा स्टील्सले आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएको छ । बाराको सिमरामा अवस्थित उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्रीको उद्घाटन जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर...

  २०७८ असार २२ गते १६:०७     विकासन्युज

काठमाडाैं । जगदम्बा स्टील्सकाे सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन भएकाे छ । कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले फ्याक्ट्रीको उद्घाटन गरेका छन् । बाराकाे सिमरामा अवस्थित उक्त अत्याधुनिक...

  २०७८ असार २२ गते १५:५०     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले...

  २०७८ असार २२ गते १५:४१     विकासन्युज

काठमाडाैं । इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको...

  २०७८ असार २२ गते १३:४६     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ललितपुर खुमलटारका शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज २ वर्षका लागि कालोसूचिमा परेको छ । मंगलबारदेखि कालोसूचिमा राखिएको उक्त कम्पनीले आगामी २ वर्षसम्म सरकारी निकायले...

  २०७८ असार २२ गते १२:५५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली श्रमिकले क्यारेन्टिनमा बसेको खर्च व्यहोर्न नपर्ने भएको छ । यसअघि दुबै डोज कोरोना विरुद्धको खोप नलगाएका नेपाली श्रमिकले सात दिन होटल क्यारेन्टिनको खर्च आफै व्यर्होनु परेको...

  २०७८ असार २२ गते ११:०६     विकासन्युज

काठमाडाैं । यो मनसुनमा अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् जसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने...

  २०७८ असार २२ गते १०:५१     विकासन्युज

काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ । क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो...

  २०७८ असार २२ गते १०:१६     विकासन्युज

काठमाडाैं । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आम मानिसको चासो रहेको छ । सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको...

  २०७८ असार २२ गते ९:२२     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १...