बजार

  २०७९ माघ १ गते १७:२६     विकासन्युज

काठमाडौं । एसवाई बजारले आयोजना गरेको टिकटक प्रतियोगिताबाट रवि मुक्तानले डेढ लाख रुपैयाँ जितेकी छिन् । अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने एसवाई बजारले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका मुक्तानले पुरस्कार वापत...

  २०७९ माघ १ गते ११:१९     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको...

  २०७९ माघ १ गते ११:१२     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा मेला सभापति हुन् नरेन्द्र खड्का । प्रदेश १ को उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका खड्का दुई दशक अगाडि मेची उद्योग वाणिज्य संघको अध्यक्ष समेत भएर पनि...

  २०७९ माघ १ गते १०:५७     विकासन्युज

रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित...

  २०७९ पुष ३० गते ९:४२     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई...

  २०७९ पुष २९ गते १८:३४     विकासन्युज

काठमाडौं । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो...

  २०७९ पुष २९ गते १३:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात...

  २०७९ पुष २९ गते १२:३२     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन...

  २०७९ पुष २९ गते ११:५३     विकासन्युज

काठमाडाैं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका...

  २०७९ पुष २९ गते ११:०४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी...

  २०७९ पुष २८ गते १९:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय सकारात्मक भएको बताएको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र...

  २०७९ पुष २८ गते १९:२०     विकासन्युज

काठमाडौं । काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले चैत २ गतेदेखि ६ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको हो । कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको...

  २०७९ पुष २८ गते १६:५८     विकासन्युज

काठमाडौं । जलविद्युत नपुगेको र निकट भविष्यमा पुग्ने सम्भावना नभएको ठाउँमा पिको जलविद्युत (१० किलोवाट) र सुधारिएको पानीघट्ट विद्युतीकरण आयोजना बनाउँदा सरकारले ९० प्रतिशत सम्म अनुदान दिने भएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले...

  २०७९ पुष २८ गते १६:१९     राजिव न्यौपाने

नयाँ दिल्ली, भारत । बुधबारदेखि भारतको नयाँ दिल्लीमा अटो एक्स्पो २०२३ सुरु भएको छ । बुधबार भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको हो । प्रदर्शनीमा विभिन्न कम्पनीले विभिन्न मोडलका गाडीहरु प्रदर्शनीमा राखेका...

  २०७९ पुष २८ गते १६:०६     विकासन्युज

काठमाडाैं । अपि पावर कम्पनीले आफ्नो छैठौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएकाे छ । दार्चुला जिल्लामा कम्पनीले यस अघि ८.५ मे.वा क्षमताको नौगड गाढ जलविद्युत आयोजना...

  २०७९ पुष २८ गते १५:२४     विकासन्युज

काठमाडौं । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको...

  २०७९ पुष २७ गते १९:२६     राजिव न्यौपाने

नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो...

  २०७९ पुष २७ गते १८:४०     विकासन्युज

काठमाडाैं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । यही माघ २४ गते देखि २९ गतेसम्म  क्यान इन्फोटेक मेला हुन लागेकाे हाे । वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार...

  २०७९ पुष २७ गते १६:५६     विकासन्युज

काठमाडाैं । भृकुटीमण्डपमा विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएकाे छ । यही माघ ६ गतेदेखि माघ ८ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अइन्टरनेशनल एक्स्पो’ हुने भएकाे हाे । उक्त प्रदर्शनी अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित नेपालको...

  २०७९ पुष २७ गते १३:४०     विकासन्युज

काठमाडौं । पहिलो पटक पानासोनिकको शोरुम नेपालमा संचालनमा आएको छ । भारतमा विद्युतीय निर्माणको सबैभन्दा ठूलो घरेलू उत्पादक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको हो । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता...