बजार

  २०७९ माघ २० गते ९:४४     विकासन्युज

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना-टपरी बेचेर मासिक २० हजार कमाइ गर्दै आएकी छन् । थापाले २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा...

  २०७९ माघ २० गते ९:३६     विकासन्युज

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन्। पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन...

  २०७९ माघ १९ गते १९:०१     विकासन्युज

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा ३०...

  २०७९ माघ १९ गते १७:२०     विकासन्युज

काठमाडौं । भिभोका चारवटा स्मार्टफोनको मुल्य घटेको छ । भिभोका चारवटा स्मार्टफोन भी२३ई, वाई५३एस, वाई२०एस र वाई१५सी को मुल्य घटेको हो । कम्पनीको अनुसार यो नयाँ मूल्य फेब्रुअरी १ तारिखदेखि देशभरका सबै रिटेल स्टोर...

  २०७९ माघ १९ गते १६:१९     विकासन्युज

पर्वत। श्रमिकका रुपमा पाँच वर्ष दुवईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गरेका छन् । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उनले २५ लाख लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य...

  २०७९ माघ १९ गते १५:५२     विकासन्युज

काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । ई–कमर्स प्लेटफर्म बिजबजारले माघ महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट दिने भएको हो । अफरका केही योजनाहरू...

  २०७९ माघ १९ गते १४:४३     विकासन्युज

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको...

  २०७९ माघ १९ गते १३:५९     विकासन्युज

काठमाडौं । घरको मर्मत सेवा उपलब्ध गराउँदै आएको स्किल सेवाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अब चितवनमा पनि सेवा उपलब्ध गराउने भएको छ । ‘घरको डाक्टर’ नामले चिनिने स्किल सेवाले विगत ५ वर्षदेखि काठमाडौं उपत्यकामा...

  २०७९ माघ १९ गते १२:५२     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै...

  २०७९ माघ १९ गते १२:३८     विकासन्युज

पर्सा । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक...

  २०७९ माघ १९ गते १२:०८     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । कूल २२ मेगावाट क्षमताको सो...

  २०७९ माघ १९ गते ११:४७     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले धरान–लेउती सुरुङ मार्ग निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरे । बजेटमा सो सुरुङमार्ग निर्माणको विषयलाई प्राथमिकता दिए पनि बजेट विनियोजनको विषयले भने प्राथमिकता...

  २०७९ माघ १९ गते ११:३९     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा ५...

  २०७९ माघ १९ गते ११:२२     विकासन्युज

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० रुपैयाँ हजारको...

  २०७९ माघ १९ गते ९:३७     विकासन्युज

झापा । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण...

  २०७९ माघ १९ गते ९:२३     विकासन्युज

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म...

  २०७९ माघ १८ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौँडा शोरुमबाट शुरु भएर...

  २०७९ माघ १८ गते १७:२९     विकासन्युज

काठमाडौं । चितवनमा पाँचौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ हुने भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि...

  २०७९ माघ १८ गते १६:१९     विकासन्युज

काठमाडौं । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु...

  २०७९ माघ १८ गते १५:४४     विकासन्युज

गुल्मी । गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छिन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् । मदन भण्डारी राजमार्गको...