पूर्वाधार

  २०७९ साउन २७ गते १४:००     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको बाइसधारा पार्कको स्तरोन्नती गर्ने भएको छ । महानगरले सो पार्कको स्तरोन्नती गरेर ‘स्मार्ट पार्क’ को रूपमा विकास गर्ने भएको हो । बालाजुको बाइसधारा पार्कलाई नयाँ स्वरूपमा फेरेर पुनर्निमार्ण गर्ने...

  २०७९ साउन २७ गते १३:५६     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४...

  २०७९ साउन २६ गते १७:३३     विकासन्युज

रुपन्देही । रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उनको दुःखेसो छ । बुटवलको...

  २०७९ साउन २६ गते १६:१०     विकासन्युज

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन् ।...

  २०७९ साउन २६ गते १४:२३     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यका भित्रका पालिकाहरूसँग साझेदारी गरेर सो फुटपाथका निर्माण गर्ने भएको हो । उपत्यकका ३ शहर काठमाडौं,...

  २०७९ साउन २६ गते १०:१७     रमेश लम्साल

काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका...

  २०७९ साउन २५ गते १४:१५     विकासन्युज

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा ५७ करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६...

  २०७९ साउन २५ गते १३:४०     विकासन्युज

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२...

  २०७९ साउन २५ गते ११:२९     राजिव न्यौपाने

काठमाडौं । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा ६ वटा पार्कको निर्माण गर्ने भएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण गर्न लागेको हो । प्राधिकरणले सार्वजनिक...

  २०७९ साउन २५ गते ९:५३     विकासन्युज

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा...

  २०७९ साउन २४ गते १३:१०     विकासन्युज

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार...

  २०७९ साउन २४ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको निर्माणको काम अगाडि बढाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० बाट निर्माणको काम सुरु गर्ने भएको हो । लामो समयदेखि अन्योलमा रहेको उक्त आयोजनको काम...

  २०७९ साउन २३ गते १९:५०     विकासन्युज

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसीसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको...

  २०७९ साउन २२ गते १८:१८     विकासन्युज

दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण...

  २०७९ साउन २१ गते १८:५५     विकासन्युज

काठमाडौं । सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन्...

  २०७९ साउन २० गते १५:२३     विकासन्युज

जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५...

  २०७९ साउन १९ गते १४:११     विकासन्युज

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान गरेका छन् । समय-समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग...

  २०७९ साउन १९ गते ११:३५     विकासन्युज

तम्घास । गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी...

  २०७९ साउन १७ गते १८:३४     विकासन्युज

काठमाडौं । गोरखा जिल्लाको दरौंदी नदीमा दुबैतर्फ सडक नै नभएको ठाउँमा मोटर गुड्ने पक्की पुल बनाइएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । सञ्चार माध्यममा सडक नै नभएको ठाउँमा पक्की पुल बनाइएको...

  २०७९ साउन १७ गते १३:४४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ...