काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर...
काठमाडौं । लामो समयदेखि पूर्वको बिजुली पश्चिम लैजान महत्वपूर्ण मानिएको एक प्रसारण लाइनको दुईवटा टावर निर्माणमा भइरहेको अवरोध हटेको छ । सर्वोच्च अदालतका न्यायाधीद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले प्रसारण लाइन निर्माणका...
जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका...
काठमाडौं । पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न छ । निर्माण कार्य सुरु भएदेखि हालसम्म अर्थात ५ वर्षको समायावधिमा राजमार्गको भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न भएको हो ।...
काठमाडौं । सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ । गेम चेञ्जर भन्नुको अर्थ सो आयोजना नेपालमा निर्माणमा...
काभ्रेपलाञ्चोक । खानेपानी आयोजनाका लागि बिजुलीद्वारा पानी तान्न राखिएका पाँच ट्रान्सफर्मर कम क्षमताका भएपछि तेमाल बृहत् खानेपानी आयोजना उपभोक्ता समितिले निकै सास्ती खेप्नुपरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरद्वारा निर्माण व्यवसायीमार्फत...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माणका काम रोक्ने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै महासंघले यस्तो बताएको हो । यस्तै महासंघले पेट्रोलियम पदार्थमा कर कटौती...
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–११आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट ९केभी० सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । नेपाल विद्युत प्राधिकरणको अनुसार सबस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको...
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ...
काठमाडाैं । मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङदी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण...
तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दीमा जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन...
काठमाडौं । प्रदेश १ ले प्रदेशिक लोकमार्गको निर्माण आगामी आर्थिक वर्ष भित्रसम्पन्न गर्न ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८०...
काठमाडौं । लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश...
काठमाडौं । कठमाडौं उपत्यकामा निर्माण हुने भनिएका ३ नयाँ शहरको काम आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु हुने भएको छ । उपत्यका विकास प्राधिकरणले सो शहरको काम निर्माण प्रक्रिया अगाडि बढाउने सोच बनाएको हो...
सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा...
काठमाडौं । केही समय अगाडि हालसम्मकै उच्च रहेको फलामे डण्डीको मूल्य घट्न थालेको छ । भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका व्यवसायीहरुले हाल मूल्य घटाएका हुन । भारतीय बजारमा फलामे डण्डीको...
काठमाडौं । तल्लो अरूण जलविद्युत आयोजना आगामी आर्थिक वर्षमा निर्माण सुरू हुने भएको छ । कुल ६ सय ६९ मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजना भारतीय कम्पनीले बनाउने गरी निर्माण कार्य अघि बढ्ने भएको...
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो । विसं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको...
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने शहरी विकास तथा भवन निर्माण विभाग आगामी आर्थिक वर्ष २०७९/८० मा ४ वटा नयाँ पार्कको निर्माण गर्ने भएको छ । विभागले नयाँ शहर आयोजना अन्तर्गत सुन्दर पार्क...
लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.