पूर्वाधार

  २०७९ साउन ११ गते २०:२५     विकासन्युज

काठमाडौं । भोजपुरमा निर्माणाधीन तल्लो एर्खुवा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम सकिएको छ । निर्माणाधीन १४.१५ मेगावाटको जलविद्युत क्षमताको उक्त जलविद्युत् आयोजनाको काम तीव्र गति भइरहेको हो । पछिल्लो समय आयोजनाको निर्माण तीव्र...

  २०७९ साउन ११ गते १८:४३     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक एक करोड २७ लाख सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं २०७४ मा नौ करोड चार...

  २०७९ साउन १० गते ११:४८     विकासन्युज

काठमाडौं । बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा छ । ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्नु अघि गरिने सम्पूर्ण कार्य सकेर निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । बेतन...

  २०७९ साउन ७ गते १०:३०     विकासन्युज

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी...

  २०७९ साउन ५ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेकाे छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तयारी थालेकाे हाे । गत जेठदेखि नेपालले...

  २०७९ साउन ५ गते १५:१७     विकासन्युज

बागलुङ । मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत्...

  २०७९ साउन ३ गते १५:१०     विकासन्युज

लमजुङ । गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो...

  २०७९ साउन ३ गते १२:१८     विकासन्युज

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यान नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि सो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा...

  २०७९ साउन २ गते १९:३२     विकासन्युज

काठमाडौं । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको...

  २०७९ असार ३१ गते १५:०६     विकासन्युज

काठमाडाैं । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो ।...

  २०७९ असार ३१ गते १२:०८     राजिव न्यौपाने

काठमाडौं । सरकारले आफै निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लागि लगानी जुटाउने गृहकार्यमा लागेको छ । कुल ४ सय ८० मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजनामा सरकारले अहिले लगानी जुटाउने प्रयास गरिरहेको हो...

  २०७९ असार २९ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ । सरकारको लगानीमा पहिलोपटक ग्वार्खाेमा ‘फ्लाई ओभर’...

  २०७९ असार २८ गते १३:१३     विकासन्युज

काठमाडाैं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरीलाई निर्माण कार्य सम्बन्धी तालिम दिएकाे छ । बैंकले प्रहरीलाघ २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र...

  २०७९ असार २८ गते १०:२२     पूर्णप्रसाद मिश्र

काठमाडौं । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति गर्यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले...

  २०७९ असार २८ गते ९:२२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकालाई काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने सकस परेको छ । महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि ठेक्का लगाउन नसक्दा सकस परेको हो । हाइम्याक्स बत्ती जडान महानगरको योजना...

  २०७९ असार २७ गते १५:५३     राजिव न्यौपाने

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने...

  २०७९ असार २७ गते ११:५८     विकासन्युज

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको...

  २०७९ असार २७ गते ९:३५     विकासन्युज

म्याग्दी । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि...

  २०७९ असार २६ गते १४:४६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अगाडि बढाएको पक्की फुटपाथ र बक्स कल्भर्ट निर्माणको कामले तीव्रता पाउन सकेको छैन । सो योजना सुरु भएको १ वर्ष पुराहुँदा समेत कामले तीव्रता पाउन नसकेको हो ।...

  २०७९ असार २२ गते १०:०२     विकासन्युज

लमजुङ । बेंसीसहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा...