भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो । विसं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको...
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने शहरी विकास तथा भवन निर्माण विभाग आगामी आर्थिक वर्ष २०७९/८० मा ४ वटा नयाँ पार्कको निर्माण गर्ने भएको छ । विभागले नयाँ शहर आयोजना अन्तर्गत सुन्दर पार्क...
लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा...
काठमाडौं । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र...
काठमाडौं । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई सरकारले कारबाही गर्ने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार एक सूचना जारी गरी वर्षायामको दुई महिना सडक खनिए कारवाही गर्ने...
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणको काम समयमै नसकिने भएको छ । लक्ष्य अनुसारको काम नहुँदा सो राजमार्ग निर्माणको काम समयमै नसकिने भएको हो । आर्थिक वर्ष २०७९/८० सम्ममा...
काठमाडौं । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र...
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ । शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा बसेको...
काठमाडौं । सुस्त गतिमा अघि बढेको पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ शहर निर्माणको कामले अझै गति लिन सकेको छैन । सो योजना सुरु भएको ९ वर्ष पुराहुँदा पनि कामले तिव्रता पाउन नसकेको हो...
सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई...
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर...
काठमाडौं । नेपालले पुनः भारततर्फ बिद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात सूर गरेको हो । विद्युत उत्पादन बढेर खपत हुन नसकेपछि...
काठमाडौं । गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको ट्विनेटर विमान दुर्घटना भएसँगै नेपालमा विमान दुर्घटनाको संख्या १०७ पुगेको छ । यो तथ्यांक सन् १९५५ देखि सन् २०२२ सम्मको हो । १०७ वटा दुर्घटना मध्ये...
काठमाडौं । बर्खा सुरु भएको भन्दै मेलम्ची खानेपानी आयोजनाले मुल ढोका (गेट) बन्द गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मंगलबारदेखि मेलम्चीको मुल ढोका बन्द गरेको हो । आयोजनाको मुल ढोका बन्द भएसँगै...
चितवन । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौंबाट चितवन...
काठमाडौं । गठबन्धन सरकारले रेल यातायात निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै रेल र मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युत प्रसारण लाइनलाई उच्च प्राथमिकता दिएको देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतका प्रसारण लाइन तथा सबस्टेसनहरु बनाउनको लागि ४३ अर्ब...
काठमाडाैं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै साे बजेट विनियोजन...
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग...
काठमाडौं । सरकारले हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ताे बताएका हुन् ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.