पूर्वाधार

  २०७६ चैत ६ गते १०:५९     विकासन्युज

काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै...

  २०७६ चैत ५ गते १६:४४     विकासन्युज

काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले...

  २०७६ चैत ५ गते १४:१६     विकासन्युज

लुम्बिनी । नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक पूर्वाधारमा तीव्र गतिले विकास भइरहँदा उक्त...

  २०७६ चैत ५ गते ११:१९     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको...

  २०७६ चैत ३ गते १७:१४     विकासन्युज

काठमाडौं । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’...

  २०७६ चैत ३ गते १०:१२     विकासन्युज

कैलाली । भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा कैलालीको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण...

  २०७६ चैत २ गते १५:३२     विकासन्युज

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा...

  २०७६ चैत १ गते १७:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको आयोजनाको प्रमुख संरचनाको परीक्षण...

  २०७६ चैत १ गते १३:४५     विकासन्युज

काठमाडौं । बर्दिवास–जयनगर रेल सेवा विस्तारको परियोजनामा जग्गाको मुआब्जा नतोकिएको जग्गाधनीले मन्त्रीसँग रुवावासी गर्दै गुनासो गरेका छन् । प्रस्तावित रेल सेवा विस्तारको स्थलगत अवलोकनमा महोत्तरीको बर्दिवास आइपुग्नुभएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार...

  २०७६ चैत १ गते १२:३६     विकासन्युज

काठमाडौं । तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । काठमाडौंस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको...

  २०७६ फागुन ३० गते १४:५५     सन्ताेष राेकाया

काठमाडौं । सरकारले भारतमा बनेका दुई रेल नेपाल आइ पुग्छन् भनेको पनि महिनौं बित्यो । रेल विभागले यसअघि पटक–पटक रेल नेपाल आइपुग्ने मिति तय पनि गर्यो । तर, अहिले सम्म न रेल नेपाल आइपुग्यो...

  २०७६ फागुन ३० गते ११:१९     विकासन्युज

बैतडी ।     कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने...

  २०७६ फागुन २९ गते १४:३९     विकासन्युज

दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँच वटा योजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको...

  २०७६ फागुन २९ गते १४:०८     विकासन्युज

काठमाडाैं । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले...

  २०७६ फागुन २९ गते १३:०४     विकासन्युज

रामपुर । पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ । घुम्तीका...

  २०७६ फागुन २९ गते १०:५५     विकासन्युज

लमही । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ ।...

  २०७६ फागुन २९ गते ९:५३     विकासन्युज

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार...

  २०७६ फागुन २८ गते १६:५१     सन्ताेष राेकाया

काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै निर्माणाधीन भ्यु टावरको काममा सुस्तता देखिएको छ । केही दिन अघि मात्र दुई सय पचासभन्दा बढी कामदार लगाएर निर्माण भइरहेको भ्यु टावरमा आजभने कामदारको उपस्थिति...

  २०७६ फागुन २८ गते १३:५२     विकासन्युज

अत्तरिया । कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो । एक नं प्याकेजको म्याद विसं...

  २०७६ फागुन २८ गते १३:४५     विकासन्युज

काठमाडाैं । कैलालीको टीकापुरमा निर्माणाधीन बसपार्कको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । बसपार्क...