पूर्वाधार

  २०७३ साउन २८ गते ३:५६     विकासन्युज

काठमाडौँ, २८ साउन । काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ । करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट...

  २०७३ साउन २६ गते १:५९     विकासन्युज

काठमाडौं २६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी सानजोसेले माटो उपलब्ध नभएको भन्दै सरकारसँग साढे दुर्इ अर्ब क्षतिपूर्ति दाबी गरेको छ । स्पेनको यो कम्पनीले सन् २०१२ मा...

  २०७३ साउन २५ गते ९:१८     विकासन्युज

कञ्चनपुर, २५ साउन । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको...

  २०७३ साउन २३ गते ९:१०     विकासन्युज

काठमाडौं, २३ साउन । काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर खोलिएका ‘रिसोर्ट’ डोजर लगाएर भत्काइएको छ । निकुञ्जको जग्गा मिचेर होटल र ‘रिसोर्ट’ खोल्नेको सङ्ख्या बढेपछि...

  २०७३ साउन २१ गते ७:३५     विकासन्युज

चितवन, २१ साउन । चितवनमा त्रिशूली नदी माथिका जोखिमयुक्त तुइन विस्थापनको काम सुरु भएको छ । चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले केही ढिलाइ भएपनि यो वर्षदेखि भने तुइन विस्थापन गरी झोलुङ्गेपुल निर्माणको काम थालिएको...

  २०७३ साउन २१ गते ३:१३     विकासन्युज

काठमाडौँ, २१ साउन । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्प पीडितलाई घर बनाउन एकमुष्ठ अनुदान दिनुपर्ने भन्दै केहि दिन संसद अवरोध गर्यो । त्यसपछि सरकार र काँग्रेसबिच पहिलो किस्तामा एक लाख ५० हजार...

  २०७३ साउन १९ गते ११:४८     विकासन्युज

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकले ३९ औं प्रधानमन्त्रीका रुपमा पाएको छ । नौ महिना प्रधानमन्त्री बनेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली सत्ताबाट बाहिरिँदा उनी माथी पुननिर्माणको काम गर्न...

  २०७३ साउन १९ गते ८:०९     विकासन्युज

काठमाडौं, १९ साउन । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त...

  २०७३ साउन १८ गते ७:४८     विकासन्युज

काठमाडौं, १८ साउन । सरकारले सन २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट मध्यमस्तरको आय भएको मुलुक बनाउने योजना अघि सारेर काम गरिरहेको छ । त्यसैक्रममा सरकारले साक्षार जिल्लादेखि खुल्ला दिशा मुक्त क्षेत्र र नगरपालिकाहरु धमाधम घोषणा...

  २०७३ साउन १७ गते १४:०८     विकासन्युज

काठमाडौँ, १७ साउन । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६...

  २०७३ साउन १७ गते ११:४८     विकासन्युज

काठमाडौं, १७ साउन । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा...

  २०७३ साउन १७ गते ७:०६     विकासन्युज

गोरखा, १७ साउन । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् । आयोजना प्रभावित क्षेत्रको घरजग्गाको...

  २०७३ साउन १६ गते ९:२९     विकासन्युज

काठमाडौं, १६ साउन । पूर्वाधार निर्माण सकिसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन सम्बन्धी बनेको विधेयक पारित हुन सकेको छैन । असारमै संसद्बाट विधेयक पारित गरी साउन तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भैरहवाको सेज...

  २०७३ साउन १६ गते ७:५७     विकासन्युज

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।...

  २०७३ साउन १३ गते ११:२७     विकासन्युज

काठमाडौं, १३ साउन । सार्वजनिक निजी साझेदारीमा पुरानो बसपार्कमा बनाउने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै अघि बढ्न सकेको छैन् । लामो विवादलाई चिर्दै काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स...

  २०७३ साउन ११ गते १४:५०     विकासन्युज

काठमाडौं, ११ साउन । सरकारले मध्यपहाडी लोकमार्गको विभिन्न १० स्थानमा आधुनिक सुविधासहित विकास गर्न लागेको नयाँ १० शहर स्थापना कार्य अघि बढेकोे छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) र उत्तर–दक्षिण सडक करिडोरको नजीक पर्नेगरी...

  २०७३ साउन ११ गते ५:५५     विकासन्युज

काठमाडौं, ११ साउन । भूकम्प पिडितहरुका लागि एक हजार घर निर्माण गर्ने अभियानमा जुटेको गैर आवासिय नेपाली संघ(एनआरएन)ले स्विजरल्याण्डबाट ९३ लाख सहयोग प्राप्त गरेको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता...

  २०७३ साउन ९ गते ७:०५     विकासन्युज

काठमाडौं, ९ साउन । बहुउद्देश्यी सिंचाइ आयोजना सुनकोशी– मरिन डाइर्भसनको निर्माणको लागि विस्तृत परियोजना (डीपीआर ) अन्तिम अवस्थामा पुगेको छ । करिब ३३ अर्ब रुपैयाा लागत अनुमान गरिएको उक्त आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन...

  २०७३ साउन ८ गते १२:११     विकासन्युज

काठमाडौं, ८ साउन । अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७३/७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । सो रकम मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८...

  २०७३ साउन ६ गते ९:२४     विकासन्युज

काठमाडौं, ६ साउन । सरकारले ३९ हजार ७ सय २ परिवार भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको दुई लाखको पहिलो किस्ता...