पूर्वाधार

  २०७७ जेठ ४ गते १२:१०     विकासन्युज

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन...

  २०७७ जेठ ४ गते ६:५५     विकासन्युज

काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत...

  २०७७ जेठ ३ गते १७:५५     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई विकास निर्माणको काममा भ्याइनभ्याइ छ । लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर पूर्वाधार विकास र मानव विकासका कार्यक्रम शुरु गरेका...

  २०७७ जेठ १ गते १७:४१     विकासन्युज

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ । महासङ्घ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालले कोरोना महामारीसँगसँगै...

  २०७७ वैशाख ३१ गते ८:१४     विकासन्युज

रूकुम । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत...

  २०७७ वैशाख ३० गते १७:२९     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण धेरै क्षेत्रहरु संकटमा छन् । ती उद्योगी व्यवसायीहरुले आफुहरु संकटमा पर्यौं भनेर राहतको माग पनि गरिरहेका छन् । सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने...

  २०७७ वैशाख २९ गते ७:४३     विकासन्युज

काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा ४ हजार २ सय ३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल...

  २०७७ वैशाख २८ गते १४:१३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने...

  २०७७ वैशाख २८ गते ९:००     विकासन्युज

काठमाडाैं । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाख रूपैयाँको लागतमा कालिका शर्मा रसुवा...

  २०७७ वैशाख २७ गते १६:४८     विकासन्युज

काठमाडौं । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही...

  २०७७ वैशाख २६ गते २०:४७     विकासन्युज

काठमाडौंँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको आज उद्घाटन गरेको...

  २०७७ वैशाख २६ गते १९:५७     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई...

  २०७७ वैशाख २६ गते १८:२१     सन्ताेष राेकाया

काठमाडौं । देशमा लकडाउन जारी छ । लकडाउनका कारण सर्वसाधारणहरु घरभित्रै छन् । मानिसहरु घरभित्रै भएको कारण मानिसका दैनिक गतिविधीहरु ठप्प छन् । मानिसहरुको चहलपहल कमिका त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ ।...

  २०७७ वैशाख २६ गते १२:२१     विकासन्युज

काठमाडाैं । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले...

  २०७७ वैशाख २६ गते १०:५२     विकासन्युज

बैतडी । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले एक सयबढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले...

  २०७७ वैशाख २५ गते २०:४५     विकासन्युज

काठमाडाैं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गरिने दृढता व्यक्त गरेका छन् । विद्युत् नियमन आयोग स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित...

  २०७७ वैशाख २४ गते ९:५२     विकासन्युज

म्याग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीकापछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका छन् । भगवतीको पखटोलमा काठमाडौं, पोखरा र बेनीलगायतका शहरबाट आएका युवाहरुले श्रमदान गरेर एक...

  २०७७ वैशाख २४ गते ८:०७     विकासन्युज

झिमरुक । लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः शुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी...

  २०७७ वैशाख २३ गते १५:४८     विकासन्युज

काठमाडौं । अब सरकारले आयोजना बैंक बनाएर बजेट बाँडफाँड गर्नु पर्ने भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारको न्यून बजेट परिचालनको अवस्था रहेको हुँदा आयोजनाहरुको वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्न विकास...

  २०७७ वैशाख २३ गते ११:४६     सन्ताेष राेकाया

काठमाडौं । आज देशमा लकडाउन भएको ४२ दिन पुगिसकेकाे छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिस घरभित्रै छन् । तर, दिनप्रतिदिन कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । आज मात्रै नेपालगञ्जमा सात...