स्वास्थ्य

  २०७७ असार ५ गते १३:२०     विकासन्युज

भारत । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही...

  २०७७ असार ५ गते ६:१२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ६७ हजार ७ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५५ हजार ५ सय ५३...

  २०७७ असार ४ गते १८:३५     विकासन्युज

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार...

  २०७७ असार ४ गते १८:०२     विकासन्युज

काठमाडाैं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच अर्ब ९० करोड ९६...

  २०७७ असार ४ गते १६:५७     विकासन्युज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा...

  २०७७ असार ४ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ६ सय ७१ मा काेराेना संक्रमण देखिएको छ । याे हालसम्मकै उच्च ह ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ६  सय ७१ जनामा कोराेना भाइरस देखिएको हो ।...

  २०७७ असार ४ गते १४:५८     विकासन्युज

चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।...

  २०७७ असार ४ गते १४:५२     विकासन्युज

काठमाडाैं । प्रधामन्त्री केपी शर्मा अ‍ोलीले आफु पनि भष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बाेल्दै साे कुरा बताएका हुन् । उनले यो समयमा कोरोना भाइरसको निदानमा लाग्नु पर्ने अवस्थामा हिसाव...

  २०७७ असार ४ गते १४:३८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले  विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै...

  २०७७ असार ४ गते १४:३७     विकासन्युज

दैलेख ।  कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ । पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको...

  २०७७ असार ४ गते १२:१२     विकासन्युज

काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा...

  २०७७ असार ४ गते ८:२३     विकासन्युज

काठमाडौं । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा नगरपालिका–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । आरडीटी...

  २०७७ असार ४ गते ७:३७     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार १ सय  नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार २ सुर्खेत र २ दैलेखमा गरी...

  २०७७ असार ४ गते ६:५६     विकासन्युज

काठमाडाैं ।  भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार...

  २०७७ असार ४ गते ६:२३     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार ४ सय ८१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५० हजार ४ सय ५२...

  २०७७ असार ३ गते २१:४३     विकासन्युज

धनगढी । धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय पुरूषको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । चिकित्सकका अनुसार उनलाई कोरोनाको...

  २०७७ असार ३ गते २१:३९     विकासन्युज

काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको सङ्गठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ...

  २०७७ असार ३ गते २०:३७     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेकाे प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच...

  २०७७ असार ३ गते १९:०७     विकासन्युज

कालीकोट । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९,...

  २०७७ असार ३ गते १६:२९     विकासन्युज

काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला, बैद्यनाथ गाउँपालिका वडा नं ६ कि ४६ वर्षिय महिलाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । उनी नेपालगंज स्थित शिक्षण अस्पताल काेहलपुरमा जेठ...