फोकस

  २०७४ जेठ १ गते ११:१६     विकासन्युज

काठमाडौं । के तपाईंलाई थाहा छ ? सरकारी स्वामित्वको खाद्य संस्थानले कर्णालीको अर्गानिक सिमी र तिते फापर बेच्ने गरेको छ । खाद्य संस्थानले बेच्ने खाद्यान्न बजार मुल्यभन्दा किलोमा पचास रुपैयाँ सस्तो छ । कर्णालीको...

  २०७४ जेठ १ गते ९:५०     विकासन्युज

काठमाडौं । अब सरकारले एक सय मेगावाटभन्दा माथिका आयोजनाका लागि विदेशी मुद्रा (अमेरिकी डलर) मा विद्युत् खरिद सम्झौता गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धि कार्यविधिले एक सय मेगावाटभन्दा ठूला आयोजनाको पीपीए...

  २०७४ वैशाख ३१ गते १९:४२     विकासन्युज

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागीता जनाएका छन् । आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको हो । मतदान सकिए लगतै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी ७३प्रतिशत जनताले...

  २०७४ वैशाख २९ गते १६:०८     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी विदेशी कम्पनीलाई नदिन सरकारका नाममा आदेश दिएको छ । यस अघि बैशाख १० गते स्मार्ट लाइसेन्स कार्यान्वयन प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले पुनः...

  २०७४ वैशाख २९ गते १४:१७     विकासन्युज

काठमाडौं । ८ वटा इन्स्योरेन्स कम्पनीहरुले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका छन् । शुक्रबार एकै दिन वित्तिय विवरण सार्वजनिक गरेका ६ वटा निर्जिबन बीमा कम्पनी र २ वटा जिवन बीमा कम्पनीले...

  २०७४ वैशाख २९ गते १०:००     विकासन्युज

काठमाडौं । नेपालले वान बेल्ट वान रोड(ओबिओआर)मा हस्ताक्षर गरेको छ । परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागि चिनियाँ राजदुत यु होङले ओबिओआर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आयोजीत हस्ताक्षर...

  २०७४ वैशाख २८ गते १९:११     विकासन्युज

ललितपुर । पाटन उच्च अदालतले एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको हिसाव किताव छुट्टै राखी अलग अलग कारोबार गर्न अन्तरिम आदेश दिएको छ । न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले बैशाख २८ गते अन्तरिम...

  २०७४ वैशाख २८ गते १८:०२     विकासन्युज

काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब १४ करोेड ९० लाख रुपैंयाँ नाफा कमाएका छन् । यस्तो नाफा बीमांकिय मुल्यांकन अघिको हो । हालसम्म पाँच वटा निर्जिवन बीमा...

  २०७४ वैशाख २८ गते १३:५५     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ६ अर्ब ३५ करोड थप बजेट मागेको छ । उद्योग मन्त्रालयलाई ८ अर्ब २६ करोडको बजेट सिलिङ तोकिएको थियो । सो सिलिङको कार्यक्रम अर्थ...

  २०७४ वैशाख २७ गते १६:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक बर्षको नौ महिनामा २१ वटा बाणिज्य बैंकहरुको नाफा ४१ दशमलब २९ प्रतिशितले वृद्धि भएको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासिकसम्ममा १८ अर्ब ६० करोड नाफा कमाएका २१ वटा बाणिज्य...

  २०७४ वैशाख २७ गते १३:४५     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपालमा इन्धन भण्डारणका लागि डिपो स्थापना गर्न चिनियाँ प्राविधिक टोली पठाएको छ । शनिबार नेपाल आएको चिनियाँ टोलीले नेपालका तीन स्थान धादिङ, तनहुँ र काठमाडौं उपत्यकामा अवलोकन गरिरहेको आपूर्ति मन्त्रालयले...

  २०७४ वैशाख २७ गते ९:०३     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने पुरानो निर्णय रद्द गरेको छ  बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते सम्पन्न ७ औं वार्षिक साधारणसभामा भएको हकप्रद सेयर...

  २०७४ वैशाख २६ गते १९:५८     विकासन्युज

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई  रु.७८१.२८ अर्व  पुगेको छ...

  २०७४ वैशाख २६ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले युनाइटेड टेलिकमसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको छ । सोमबार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटिएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । युटिएलले २...

  २०७४ वैशाख २६ गते १७:००     विकासन्युज

काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणको क्रममा नेपाली समाजका मौलिक घरहरु नास भएको र सरकारी अनुदानमा बनेका नयाँ घरहरु शरणार्थी शिविर जस्तो बन्दै गएकोमा सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । कम लागतमा घर बनाउने...

  २०७४ वैशाख २६ गते १५:००     विकासन्युज

काठमाडौं ।‘मैले चिलिमे देखि नै धेरै संघर्ष गरेको छु, त्यहाँ पनि एक रुपैंयाँ घुस नखाई काम गरेँ, एलइडी बल्बमा पनि घुस खाएको प्रमाण भए मलाई झुण्ड्याइदिनुस्’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देेशक कुलमान घिसिङले रुँदै...

  २०७४ वैशाख २६ गते १२:४०     डा. चन्द्रमणि अधिकारी

काठमाडौं । ओबिओआर भनेको युरोपसँग व्यापार गर्ने चीनको प्राचिन शिल्क रोडको आधुनिक संस्करण हो । यसले चीन नेतृत्वको आर्थिक करिडोरलाई मध्य एसिया, दक्षिण एसिया, युरोप र अफ्रिकासम्म जोड्छ । नेपालले पनि ओबिओआरमा हस्ताक्षर गर्ने...

  २०७४ वैशाख २५ गते २१:१९     विकासन्युज

  नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ । अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक...

  २०७४ वैशाख २५ गते १९:०७     विकासन्युज

काठमाडौं । सेयर आवेदन प्रणाली सरल बनाउन लागू गरिएको आश्वा प्रणालीमा कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । प्रणालीगत रुपमा देखिएको समस्याका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा लगानी गर्ने आवेदन गर्ने ४ हजार २१९ लगानीकर्ता...

  २०७४ वैशाख २५ गते १३:२३     विकासन्युज

नेपाल सरकार मन्त्रिपरिषद्को २०७४/०१/२१ गतेको् बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड(इइएसएल)कम्पनीसँग नौ वाटका दुई करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको...