फोकस

  २०७४ वैशाख २६ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले युनाइटेड टेलिकमसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको छ । सोमबार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटिएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । युटिएलले २...

  २०७४ वैशाख २६ गते १७:००     विकासन्युज

काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणको क्रममा नेपाली समाजका मौलिक घरहरु नास भएको र सरकारी अनुदानमा बनेका नयाँ घरहरु शरणार्थी शिविर जस्तो बन्दै गएकोमा सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । कम लागतमा घर बनाउने...

  २०७४ वैशाख २६ गते १५:००     विकासन्युज

काठमाडौं ।‘मैले चिलिमे देखि नै धेरै संघर्ष गरेको छु, त्यहाँ पनि एक रुपैंयाँ घुस नखाई काम गरेँ, एलइडी बल्बमा पनि घुस खाएको प्रमाण भए मलाई झुण्ड्याइदिनुस्’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देेशक कुलमान घिसिङले रुँदै...

  २०७४ वैशाख २६ गते १२:४०     डा. चन्द्रमणि अधिकारी

काठमाडौं । ओबिओआर भनेको युरोपसँग व्यापार गर्ने चीनको प्राचिन शिल्क रोडको आधुनिक संस्करण हो । यसले चीन नेतृत्वको आर्थिक करिडोरलाई मध्य एसिया, दक्षिण एसिया, युरोप र अफ्रिकासम्म जोड्छ । नेपालले पनि ओबिओआरमा हस्ताक्षर गर्ने...

  २०७४ वैशाख २५ गते २१:१९     विकासन्युज

  नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ । अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक...

  २०७४ वैशाख २५ गते १९:०७     विकासन्युज

काठमाडौं । सेयर आवेदन प्रणाली सरल बनाउन लागू गरिएको आश्वा प्रणालीमा कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । प्रणालीगत रुपमा देखिएको समस्याका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा लगानी गर्ने आवेदन गर्ने ४ हजार २१९ लगानीकर्ता...

  २०७४ वैशाख २५ गते १३:२३     विकासन्युज

नेपाल सरकार मन्त्रिपरिषद्को २०७४/०१/२१ गतेको् बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड(इइएसएल)कम्पनीसँग नौ वाटका दुई करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको...

  २०७४ वैशाख २५ गते १२:३६     विकासन्युज

काठमाडौं । तीन वटा हाइड्रो पावर निर्माण गर्न भन्दै २०६८ जेठ ४ गते दर्ता भएको साहास हाइड्रोपावर कम्पनी लिमिटेड खारेजीको प्रक्रियामा अघि बढेको छ । सुरुमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको कम्पनी २०६८ चैत...

  २०७४ वैशाख २४ गते १८:१५     विकासन्युज

काठमाडौं । सञ्चालनको अनुमति माग्दै १६ वटा बीमा कम्पनीले बीमा समितिमा कागजात बुझाएका छन् । १२ वटा जिवन बीमा कम्पनी र ४ वटा निर्जिवन बीमा कम्पनीले कागजात बुझाएका हुन् । जीवन बीमा कम्पनीतर्फ सिटिजन...

  २०७४ वैशाख २४ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल औषधी लिमिटेडले ६ करोड ४८ लाख खर्चेर जिवन जलको उत्पादन आरम्भ गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका बिच उत्पादन आरम्भ भएको घोषणा गरेका हुन् । नेपाल सरकारको पूर्ण...

  २०७४ वैशाख २४ गते १६:०१     विकासन्युज

काठमाडौं । ‘के २०१ मेगावाट विद्युतको खपत घटाउनु भ्रष्टाचार हो, के जनताको ४० अर्ब रुपैंयाँ जोगाउनु भ्रष्टाचार हो ?’, मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उर्जा मन्त्री जनार्दन शर्माले प्रश्न गरे । उनले २ करोड थान...

  २०७४ वैशाख २४ गते १२:०८     विकासन्युज

काठमाडौं । २० बर्षपछि स्थानिय जनताले आफ्ना प्रतिनिधी पाउँदै छन् । निर्वाचित जनप्रतिनिधीको अभावमा विकास निर्माणका काम अघि नबढेपछि यसपालीको स्थानिय तह निर्वाचनमा आम नागरिकको प्रमुख चासो विकास नै रहेको देखिन्छ । आम नागरिकले...

  २०७४ वैशाख २४ गते ९:२४     विकासन्युज

बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता...

  २०७४ वैशाख २३ गते १३:२३     विद्यासुन्दर शाक्य

तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ? नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जनताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको...

  २०७४ वैशाख २२ गते १८:२८     विकासन्युज

काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर...

  २०७४ वैशाख २२ गते १६:१२     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानन्यायधिस सुशिला कार्की विरुद्धको महाअभियोगलाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सुनिलरञ्जन सिंहले कार्की विरुद्धको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा  दायर गरेका थिए ।...

  २०७४ वैशाख २२ गते १२:४२     विकासन्युज

काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो...

  २०७४ वैशाख २२ गते १२:२६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स पाएको छ । दुर सञ्चार सेवाको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालनका लागि टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिएको...

  २०७४ वैशाख २२ गते ७:५८     विकासन्युज

काठमाडौ ।  विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णय लिएको छ । सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । राष्ट्रिय योजना आयोगका...

  २०७४ वैशाख २१ गते १७:०१     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ क्लियरिङ बैंकसँग अर्काे साता सम्झौता गर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अर्काे साता सम्झौता गरेर आगामी दुई हप्ताभित्रै तीन वटा नयाँ क्लियरिङ बैंकबाट सेवा आरम्भ...