फोकस

  २०७४ वैशाख २३ गते १३:२३     विद्यासुन्दर शाक्य

तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ? नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जनताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको...

  २०७४ वैशाख २२ गते १८:२८     विकासन्युज

काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर...

  २०७४ वैशाख २२ गते १६:१२     विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानन्यायधिस सुशिला कार्की विरुद्धको महाअभियोगलाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सुनिलरञ्जन सिंहले कार्की विरुद्धको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा  दायर गरेका थिए ।...

  २०७४ वैशाख २२ गते १२:४२     विकासन्युज

काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो...

  २०७४ वैशाख २२ गते १२:२६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स पाएको छ । दुर सञ्चार सेवाको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालनका लागि टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिएको...

  २०७४ वैशाख २२ गते ७:५८     विकासन्युज

काठमाडौ ।  विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णय लिएको छ । सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । राष्ट्रिय योजना आयोगका...

  २०७४ वैशाख २१ गते १७:०१     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ क्लियरिङ बैंकसँग अर्काे साता सम्झौता गर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अर्काे साता सम्झौता गरेर आगामी दुई हप्ताभित्रै तीन वटा नयाँ क्लियरिङ बैंकबाट सेवा आरम्भ...

  २०७४ वैशाख २१ गते १६:०७     मञ्जरी पौडेल

काठमाडौं । बजारमा कुल १२ अर्ब १९ करोड ६४ लाख रुपैयाँको हकप्रद सेयर आउने प्रक्रियामा छन् । सो मात्राको हकप्रद निष्कासनको लागि २४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । गत चैत...

  २०७४ वैशाख २१ गते १३:१३     विकासन्युज

काठमाडौं । लगानीकर्ता संरक्षण कोषमा पाँच करोड रुपैंयाँ जम्मा भएको छ । कम्पनी ऐन, २०६३ को दफा १८३ अनुसरा स्थापना भएको कोषमा हालसम्म पाँच करोड रुपैंयाँ जम्मा भएको हो । ‘हालसम्म पाँच करोड रुपैंयाँ...

  २०७४ वैशाख २१ गते १३:११     विकासन्युज

काठमाडौं । अब बजेट छलफलकै समयमा वार्षिक कार्यक्रम स्वीकृत हुने भएको छ । बजेट बुक तथा रातो कितावमा आयोजना परिसकेपछि अब आयोजना तथा कार्यक्रमहरूमा त्यतिखेरै बजेटको अख्तियारी जाने व्यवस्था मिलाउन लागिएको राष्ट्रिय योजना आयोगले...

  २०७४ वैशाख २० गते २०:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामध्ये पाँच वटा आयोजनाको मात्र लक्ष्यको ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म लक्ष्यका आधारमा ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गर्ने आयोजनाहरूमा तीन वटा सिचाइ...

  २०७४ वैशाख २० गते १५:२८     विकासन्युज

काठमाडौं । नेप्सेमा एकै दिन ३ अर्ब २७ करोड ३९ लाख ३४ हजार ९ सय रुपैंयाको हकप्रद तथा बोनस सेयर सूचिकृत भएको छ । एभरेष्ट बैंक, जनता बैंक, युनाइटेड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, काक्रेबिहार...

  २०७४ वैशाख २० गते १४:२१     विकासन्युज

काठमाडौं । भूकम्प गएको दुई वर्ष पुगिसक्दा समेत भूकम्प पीडितले बीमा भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरूमा दावी परेको बीमामध्ये अझैसम्म चार अर्ब ६६ करोड १४ रुपैयाँ भुक्तान हुन बाँकी रहेको छ । २०७२...

  २०७४ वैशाख २० गते १२:३९     विकासन्युज

काठमाडौं । अब निजी क्षेत्रका दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल र युटिएलले पनि सर्व साधारणका लागि सेयर जारी गर्नु पर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन(पहिलो संसोधन २०७४) लाई प्रमाणिकरण गरेसँगै...

  २०७४ वैशाख २० गते ११:०२     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले १ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको थप सेयर सार्वजनिक निष्काशन (एफपीअाे) गर्ने भएको छ । बैंशाख १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १ करोड १४ लाख १५...

  २०७४ वैशाख १९ गते २१:०४     रमेश लम्साल

काठमाडौं। विगत २० वर्षदेखि कर्मचारी र सर्वदलीय संयन्त्रमार्फत चल्दै आएको स्थानीय तहमा अब भने जनप्रतिनिधि चयन हुने भएका छन् । लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको निर्वाचनलाई अगाडि बढाउन सरकारले गरेको पहल र प्रयत्न साकार...

  २०७४ वैशाख १९ गते १४:३९     विकासन्युज

काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि...

  २०७४ वैशाख १९ गते १२:०३     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाएको गार्मेण्ट प्रोसेशिङ जोन (जीपीजेड) निर्माण कार्य ढिला हुने भएको छ । चालु आर्थिक वर्षको बजेट घोषणाको क्रममा २ वर्षभित्र सम्पन्न...

  २०७४ वैशाख १९ गते ११:४९     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)ले काठमाडौं उपत्यकका तीन जिल्लालाई संसारकै रमणीय सांस्कृतिक तथा व्यवस्थित शहरका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेको छ । एमालेले आफ्नो सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र...

  २०७४ वैशाख १९ गते ११:२७     विकासन्युज

काठमाडौँ, १९ वैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका...